धनुषा । जनकपुरधाम उपमहानगरपालिका-१ वकिलटोल बस्ने ४५ वर्षीया रन्जना देवी शर्माको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । आफ्नै घरको कलमा जडित विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनक...
धनुषा । जनकपुरधाम उपमहानगरपालिका-१ वकिलटोल बस्ने ४५ वर्षीया रन्जना देवी शर्माको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरको कलमा जडित विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
Read full story at source ( baahrakhari.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed