Trending
Prev Story
Next Story

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र बनाउन सरकारले साढे तीन करोड अनुदान दिने

Hamro Patro News •
October 27, 2026 • 03:40 AM
1
1 reads 0 reactions

सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३/८४ मा तीन करोड ५० लाख अनुदान उपलब्ध गराउने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले य...

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र बनाउन सरकारले साढे तीन करोड अनुदान दिने

सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३/८४ मा तीन करोड ५० लाख अनुदान उपलब्ध गराउने भएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले यथार्थपरक, मौलिक तथा जनचेतनामूलक चलचित्र निर्माणका लागि स्क्रिप्ट, प्रोडक्सन र पोस्ट प्रोडक्सन विधामा प्रोत्साहन अनुदान उपलब्ध गराउन आवेदन आह्वान गरेको हो ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
11h ago
निर्मातालाई निराश बनाउने ‘पाँच पाण्डव’

निर्मातालाई निराश बनाउने ‘पाँच पाण्डव’

‘आजका आरोप, आलोचना र निराशाभन्दा माथि उठेर भोलि आफ्नो काममार्फत जवाफ दिने साहस अझै जीवित छ,’ उनले लेखेका छन्।

#चलचित्र #बनाउन
Compare →
Onlinekhabar
6d ago
संवैधानिक र राष्ट्रिय महत्त्वका मुद्दाको सुनुवाइको समय तोक्ने प्रस्ताव

संवैधानिक र राष्ट्रिय महत्त्वका मुद्दाको सुनुवाइको समय तोक्ने प्रस्ताव

२० कात्तिक, काठमाडौं ।  सर्वोच्च अदालतमा राष्ट्रिय महत्त्वका मुद्दा वर्षौंसम्म लम्बिने समस्या अन्त्य गर्न तीनदेखि छ महिनाभित्र त्यस्ता मुद्दा टुंग्याउने व्यवस्था गर्नुपर्ने प्रस्तावित न्यायाधीश जनक पाण्डेले बताएका छन् । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइका क्रममा …

#महत्त्व
Compare →
Ekantipur
1w ago
बागमती सरकारले आवासविहीनलाई एक हजार घर बनाइदिने

बागमती सरकारले आवासविहीनलाई एक हजार घर बनाइदिने

घर निर्माणसँगै चेपाङ बस्तीमा न्यानो कपडा, बाख्रा र कुखुराका चल्ला वितरण गरी आयआर्जनका अवसर सिर्जना गरिनेछ।

#सरकारले #दिने
Compare →

Related Stories

Technology
Build #2612