Trending
Prev Story
Next Story

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

Hamro Patro News •
October 27, 2026 • 03:45 AM
1
1 reads 0 reactions

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई धान भित्र्याउने चटारो परेको छ। धान पाकेर पहेँलपुर भएका खेतमा किसानहरू बाली काट्ने, सुकाउने र घरमा भित्र्याउने काममा व्यस्त देखिएक...

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई धान भित्र्याउने चटारो परेको छ। धान पाकेर पहेँलपुर भएका खेतमा किसानहरू बाली काट्ने, सुकाउने र घरमा भित्र्याउने काममा व्यस्त देखिएका छन्।

समथर भूभाग र सिँचाइको राम्रो व्यवस्था रहेको दरौँदी नदी आसपासका फाँट धान खेतीका लागि उपयुक्त मानिन्छन्। यस क्षेत्रमा किसानले वर्षमा चैते र असारे गरी दुई बाली धान लगाउने गरेका छन्। सिँचाइको सुविधा भएकाले वर्षायाममा मात्र निर्भर हुनुपर्ने अवस्था कम रहेको छ।

Read full story at source ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
3d ago
किसानलाई धान भण्डारणको चटारो

किसानलाई धान भण्डारणको चटारो

धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहारको रौनकभन्दा खेतीपातीको कामले बढी व्यस्त बनाएको छ।

#धान #किसान #चटारो
Compare →
Ekantipur
2d ago
वीरगन्ज नाकाबाट धान-चामल आयात घट्यो, गहुँ आयात बढ्यो

वीरगन्ज नाकाबाट धान-चामल आयात घट्यो, गहुँ आयात बढ्यो

भन्सार तथ्यांकअनुसार चामल, मकै र धानको आयात तथा मूल्य दुवै घटेका छन्, जबकि गहुँमा ५० करोड १५ लाख रुपैयाँको आयात भएको छ।

#धान
Compare →

Related Stories

Technology
Build #2612