काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगतका निर्वाचन वा आगामी सन् २०२६ को मध्यावधि निर्वाचनमा मतदाता धाँधली भएको प्रमाण र सूचना उपलब्ध गराउने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन्।
आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत ट्रम्पले यस्तो घोषणा गरेका हुन्। धाँधलीमा संलग्न व्यक्तिहरू पक्राउ परी दोषी ठहरिएपछि मात्र उक्त पुरस्कार रकम प्रदान गरिने उनले स्पष्ट पारेका छन्।
Read full story at source ( hamrakura.com )