काठमाडौं– प्रधानमन्त्री बालेन शाह सामान्यतया औपचारिक कार्यक्रमहरूमा लामो समय बिताउने नेताका रूपमा देखिँदैनन्।
निर्धारित कार्यक्रममा सहभागी हुने, आवश्यक काममा केन्द्रित हुने र आफ्नो बाटो लाग्ने उनको शैलीबारे चर्चा भइरहन्छ। तर, नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन उद्घाटनका दिन त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा देखिएको उनको उपस्थितिले भने फरक सन्देश दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )