Trending
Prev Story
Next Story

‘पैसेरु’ नाचलाई जोगाउन कुटीचौरवासी सक्रिय

Hamro Patro News •
October 26, 2026 • 11:55 AM
1
1 reads 0 reactions

दाङ, ९ कात्तिक । ‘पैसेरु’ नाचलाई जोगाउन कुटीचौरका स्थानीयहरु सक्रिय भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१९ स्थित कुटीचौरवासीको लोकप्रिय उक्त नाच प्रायः लोपहुने अवस्थामा पुगेपछि पहिचान जोगाउने अभिप्र...

‘पैसेरु’ नाचलाई जोगाउन कुटीचौरवासी सक्रिय

दाङ, ९ कात्तिक । ‘पैसेरु’ नाचलाई जोगाउन कुटीचौरका स्थानीयहरु सक्रिय भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१९ स्थित कुटीचौरवासीको लोकप्रिय उक्त नाच प्रायः लोपहुने अवस्थामा पुगेपछि पहिचान जोगाउने अभिप्रायले स्थानीय सक्रिय भएका हुन् ।

“नाचगान नहुँदा त तिहार आयो कि आएन, दसैँ आयो कि आएन जस्तै हुन्छ”, सोरठी नाचका गुरु कृष्णबहादुर मल्लले भने, “नाचिएन भने त गाउँ नै सुनसान र रित्तो लाग्छ ।”

स्रोतमा पूरा पढ्नुहोस् ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2w ago
पाँच सय वर्ष पुरानो कार्तिके नाच चित्लाङमा सुरु

पाँच सय वर्ष पुरानो कार्तिके नाच चित्लाङमा सुरु

कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि अर्थात सोमबारबाट लगातार तीन दिन सञ्चालन हुने कार्तिके नाचमा यसपटक कृष्ण, अनिरुद्ध, उषा, चित्रलेखा र वाणासुरसँग सम्बन्धित पौराणिक कथा माझगाउको डबलीमा प्रस्तुत गरिएको छ ।

#नाच
Compare →
Nagarik News
2w ago
यस वर्षको कार्तिक नाच २७ गतेबाट प्रदर्शन हुने

यस वर्षको कार्तिक नाच २७ गतेबाट प्रदर्शन हुने

यस वर्षको कार्तिक नाच २७ गतेबाट प्रदर्शन हुनेयस वर्षको कार्तिक नाच २७ गतेबाट प्रदर्शन हुने

#नाच
Compare →
Bizshala
2w ago
बैंककबाट विश्वलाई नेपालको सन्देश: हिमाल जोगाउन साझा प्रयास गरौँ, चार प्रस्तावमा ५३ देशको समर्थन

बैंककबाट विश्वलाई नेपालको सन्देश: हिमाल जोगाउन साझा प्रयास गरौँ, चार प्रस्तावमा ५३ देशको समर्थन

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट सिर्जना भइरहेको...

#जोगाउन
Compare →
Onlinekhabar
3w ago
सराए नाचको रौनक (तस्वीरहरू)

सराए नाचको रौनक (तस्वीरहरू)

९ कात्तिक, गुल्मी । पश्चिम नेपालमा दशैंका बेला प्रदर्शन गरिने मौलिक सांस्कृतिक नाच हो—सराए नाच । धार्मिक आस्था, परम्परा, मनोरञ्जन र सामूहिक एकताको प्रतीकका रूपमा रहेको सराए नाच पछिल्लो समय नयाँ पुस्तामा आकर्षण घट्दै जाँदा …

#नाच
Compare →

Related Stories

Technology
Build #2612