काठमाडौं–नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सुरुमै दबाबमा राखेको छ। पहिलो पावर प्ले नसकिँदै सुदूरपश्चिमले चार विकेट गुमाएको छ। लुम्...
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सुरुमै दबाबमा राखेको छ। पहिलो पावर प्ले नसकिँदै सुदूरपश्चिमले चार विकेट गुमाएको छ।
लुम्बिनीका बलरले सुदूरपश्चिमका ब्याटरलाई सस्तैमा पेभेलियन फर्काएका हुन्। शैफ जैबलाई १३ रनमा आउट गर्दै लुम्बिनीले चौथो सफलता हात पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepallive.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed