Trending
Prev Story
Next Story

दसैंपछि खुलेको सेयर बजार नकारात्मक, कारोबार ४ अर्बमा सीमित

Hamro Patro News •
October 26, 2026 • 09:45 AM
2
2 reads 0 reactions

काठमाडौं : दसैंको बिदापछि खुलेको सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ। सोमबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा अडिएको छ। यसदिन ३४१ वटा स्क्रिप्सको १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता ...

दसैंपछि खुलेको सेयर बजार नकारात्मक, कारोबार ४ अर्बमा सीमित

काठमाडौं : दसैंको बिदापछि खुलेको सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ। सोमबार नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा अडिएको छ। यसदिन ३४१ वटा स्क्रिप्सको १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता सेयर ४ अर्ब २४ लाख १ हजार १६८ रुपैयाँमा खरिदबिक्री भए।

आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर १४.९९ प्रतिशतले बढ्यो। माथिल्लो मैलुन खोला जलविद्युतको सेयर ५.८१ प्रतिशतले बढ्दा सोनापुर मिनरल्स एण्ड ओइलको ५.०७,सगरमाथा जलविद्युत कम्पनीकोको ४.७२ र घोराही सिमेन्ट इन्डस्ट्रिजको सेयर ४.४७ प्रतिशतले बढ्यो। यसदिन चिरख्वा हाइड्रोपावरको सेयर सर्वाधिक ७.९२ प्रतिशतले घट्यो।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
14h ago
तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछि खुलेको नेप्सेमा एकल अंकको गिरावट, कारोबार ३ अर्बमा सिमित

तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । यो साताको एक मात्रै कारोबार दिन...

#शेयर-बजार #अंक #खुले
Compare →
Ekantipur
14h ago
सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

आजको कारोबारमा SGHC सबैभन्दा धेरै बढ्यो भने CREST सबैभन्दा धेरै घट्यो।

#शेयर-बजार #अंक #अर्बमा
Compare →
Bizshala
14h ago
तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

काठमाण्डौ । तिहारपछिको पहिलो कारोबार दिन सेयरबजारले सकारात्मक लय समात्न सकेन। लामो पर्व बिदापछि खुलेको बजारमा...

#शेयर-बजार #काठमाडौं
Compare →
Onlinekhabar
14h ago
घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो

घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो

२७ कात्तिक, काठमाडौं । तिहारपछिको सेयर बजार एकल अंकले झरेको छ । ६.४४ अंकले बजार परिसूचक नेप्से झरेसँगै २६४८ अंकमा कायम भएको छ । शुक्रबार सेयर बजारमा ११० कम्पनीको मूल्य बढेको छ भने १६० को घटेको …

#शेयर-बजार #अंक
Compare →
Nagarik News
19h ago
तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको स्थानीय बजारमा सुनचाँदीको भाउ उल्लेख्य रूपमा घटेको छ।

#खुले
Compare →

Related Stories

Business & Economy
Build #2612