रसुवा भोटेकोशी बाढी आएको भोलि मंगलबार (कात्तिक १०) दुई महिना पुग्दै छ । तर, यसको पीडा कम हुन अझै सकेको छैन । रास्वपा नुवाकोट जिल्ला सभापति रामेश्वर गजुरेलसँग टेलिफोनमा कुराकानी भएअनुसार, भोटेकोशी, रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको वर्तमान अवस्थाबारे स्थानीयको तथ्याङ्क सङ्कलन कार्यमा ढिलासुस्ती भएको भन्ने जनगुनासो आएपछि प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछाने, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीसहित छलफल कार्यक्रम सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( sutranews.com )