बाँके । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० स्थित थपुवा गाउँमा यस वर्ष तिहारको रमझम छैन ।
बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि स्थानीयवासीले यस वर्ष देउसीभैलोसमेत खेलेनन् । बेपत्ताहरूको परिवार शोकमा रहेकाले गाउँमा तिहारको उल्लास नभएको स्थानीयवासी टेकराज जैसीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )