काठमाडौं । दिवंगत नेपालीभाषी गायक तथा अभिनेता प्रशान्त तामाङलाई उनका साथी तथा गायक मियाङ चाङले भावुक रूपमा सम्झिएका छन्। सलमान खान अभिनीत फिल्म ‘मातृभूमि’को ट्रेलर सार्वजनिक भएपछि उनले प्रशान्तसँग जोडिएको स्मृति सामाजिक सञ्जालमार्फत व्यक्त गरेका हुन्।
फिल्ममा प्रशान्तले खलनायकको भूमिका निर्वाह गरेका छन्। ट्रेलरमा उनलाई देखेपछि मियाङले प्रशान्तसँगै बसेर फिल्म हेर्न पाएको भए कति राम्रो हुन्थ्यो भन्दै भावुक प्रतिक्रिया दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )