Trending
Prev Story
Next Story

ड्युटीमा बिरामी भएका प्रहरीको उपचारका क्रममा मृ’त्यु

Nagarik News •
October 26, 2026 • 07:42 AM
1
1 reads 0 reactions

नौमुलेमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी सहायक निरीक्षक नरबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ।

ड्युटीमा बिरामी भएका प्रहरीको उपचारका क्रममा मृ’त्यु

इलाका प्रहरी कार्यालय नौमुलेमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी सहायक निरीक्षक नरबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको छ।

ड्युटीमा रहेका सिंह तीन दिनअघि अचानक बिरामी परेका थिए।

पिसाबसम्बन्धी समस्या देखिएपछि उनलाई सुरुमा स्थानीय मेडिकलमा उपचार गरिएको थियो। त्यसपछि जिल्ला अस्पताल दैलेख हुँदै थप उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो।

उपचारकै क्रममा आज उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख पुष्पराज रोकायाले जानकारी दिए।

सिंह इलाका प्रहरी कार्यालय नौमुलेको सञ्चार शाखामा दरबन्दी भई कार्यरत थिए।

प्रकाशित: ९ कार्तिक २०८३ १३:२७ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
8h ago
घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

छठ पर्वको अवसरमा रास्वपाले बिहीबार आयोजना गरेको कार्यक्रममा झडप भएको थियो । असलमका अनुसार उनीसहित चार जना घाइते भएका छन् भने तीन जनाको हात भाँचिएको छ ।

#उपचार
Compare →
Hamro Patro News
19h ago
अफगानिस्तानमा पुरुष चिकित्सकले महिलाको उपचार गर्न नपाउने

अफगानिस्तानमा पुरुष चिकित्सकले महिलाको उपचार गर्न नपाउने

काठमाडौं । अफगानिस्तानमा तालिबानले महिलामाथिका प्रतिबन्धहरूलाई थप कडा बनाउँदै पुरुष चिकित्सक र दन्त चिकित्सकलाई महिला बिरामीको उपचार गर्न अघोषित रूपमा रोक लगाएको छ। आकस्मिक अवस्थामा समेत महिला बिरा...

#उपचार
Compare →
Onlinekhabar
22h ago
सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइते

सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइते

२७ कात्तिक, डोल्पा । हिमाली जिल्ला डोल्पामा सडक निर्माणका क्रममा ढुङ्गासहितको पहिरो खस्दा कार्यवाहक वडा अध्यक्ष घाइते भएका छन् । जिल्लाको काइके गाउँपालिका-७ लावनमा सडक निर्माणका क्रममा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा सोही वडाका ३४ …

#क्रम
Compare →

Related Stories

National (Nepal)
Build #2612