Trending
Prev Story
Next Story

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

Hamro Patro News •
October 25, 2026 • 11:20 PM
1
1 reads 0 reactions

भोजपुर । धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन् । किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा परालसमेत...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर । धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन् । किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा परालसमेत नष्ट हुन थालेको किसानले बताएका छन् ।

भोजपुर नगरपालिका–५ बोखिमका अधिकांश किसानको खेतमा लाई किराको समस्या देखिएको स्थानीय किसान धनबहादुर थापाले जानकारी दिनुभयो । विगतका वर्षमा यस्तो समस्या नदेखिएको भए पनि यस वर्ष किराको प्रकोपले धानबालीमा क्षति पुर्‍याएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3d ago
किसानलाई धान भण्डारणको चटारो

किसानलाई धान भण्डारणको चटारो

धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहारको रौनकभन्दा खेतीपातीको कामले बढी व्यस्त बनाएको छ।

#भोजपुर #किसान #धान
Compare →
Onlinekhabar
22h ago
गुल्मीमा असिना पानीले धानबालीमा क्षति

गुल्मीमा असिना पानीले धानबालीमा क्षति

२७ कात्ति, गुल्मी । धान भित्र्याउने तयारीमा रहेका गुल्मीका किसानलाई तिहारको भाइटीकाको दिन परेको असिनापानीले निराश बनाएको छ । असिनापानीका कारण जिल्लाको इस्मा गाउँपालिका–१ भराह, गुर्वामा पाक्न लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । गुर्वामा मात्रै …

#धान #क्षति
Compare →
Ekantipur
1d ago
असोज १० को हावाहुरी र वर्षात्‌ले सल्यानमा डेढ करोडको कृषि उपज क्षति

असोज १० को हावाहुरी र वर्षात्‌ले सल्यानमा डेढ करोडको कृषि उपज क्षति

गत असोज १० को हावाहुरीले जिल्लाका तीन हजारभन्दा बढी किसान प्रभावित भएका छन् । उत्पादन नष्ट हुँदा उनीहरुलाई परिवारको खर्च र लगानी जुटाउन संकटमा भएको छ।

#किसान #क्षति
Compare →

Related Stories

Technology
Build #2612