सरकारले नेपाल–भारत सीमा स्थित केही स्थानहरूमा ‘क्रस बोर्डर अकुपेसन’ तथा दशगजा अतिक्रमणको समस्याहरू रहेको स्वीकार गरेको छ । तर कहाँ–कहाँ अतिक्रमण छ भनेर कुनै विवरण दिएको छैन । बरू ऐतिहासिक सन्धि–सम...
सरकारले नेपाल–भारत सीमा स्थित केही स्थानहरूमा ‘क्रस बोर्डर अकुपेसन’ तथा दशगजा अतिक्रमणको समस्याहरू रहेको स्वीकार गरेको छ । तर कहाँ–कहाँ अतिक्रमण छ भनेर कुनै विवरण दिएको छैन ।
बरू ऐतिहासिक सन्धि–सम्झौता तथा नक्साका आधारमा कूटनीतिक वार्ताको माध्यमबाट सीमा सम्बन्धी समस्याको समाधान गर्न सधैं प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Read full story at source ( barnanmedia.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed