Trending
Prev Story
Next Story

इन्ज्युरी समयमा दुई गोल गर्दै इन्टर शीर्षमा

Ekantipur •
October 25, 2026 • 03:00 PM
1
1 reads 0 reactions

एलेक्स जिमिनेजको गोलमा पाहुना टोलीले ६५औं मिनेटमा अप्रत्याशित अग्रता लिएको थियो । तर मार्कस थुरामले ९१ औं मिनेटमा बराबरी गोल फर्काए भने पिट्र जेलेन्स्कीले ९८ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे ।

इन्ज्युरी समयमा दुई गोल गर्दै इन्टर शीर्षमा

एलेक्स जिमिनेजको गोलमा पाहुना टोलीले ६५औं मिनेटमा अप्रत्याशित अग्रता लिएको थियो । तर मार्कस थुरामले ९१ औं मिनेटमा बराबरी गोल फर्काए भने पिट्र जेलेन्स्कीले ९८ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे ।

काठमाडौँ — दोस्रो हाफको इन्ज्युरीमा गरेका दुई गोलको मद्दतले इन्टर मिलानले फियोरेन्टिनालाई आइतबार इटालीको सिरी ए मा २–१ ले पराजित गरेको छ । यो जितसँगै इन्टर अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ ।

सानसिरोमा भएको खेलमा इन्टरले सानदार पुनरागमन गरेको हो ।

एलेक्स जिमिनेजको गोलमा पाहुना टोलीले ६५औं मिनेटमा अप्रत्याशित अग्रता लिएको थियो । तर मार्कस थुरामले ९१ औं मिनेटमा बराबरी गोल फर्काए भने पिट्र जेलेन्स्कीले ९८ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे । शीर्ष स्थानमा रहेको इन्टर र दोस्रो स्थानको लाजियोको समान २२ अंक छ ।

गोल अन्तरका आधारमा इन्टर अगाडि रहेको हो । फियोरेन्टिना भने अहिलेसम्म जितविहीन छ । ४ अंक जोडेको टोली १८औं स्थानमा छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
5d ago
क्रिस्टल प्यालेसमाथि लिभरपुलको ३-१ को जित

क्रिस्टल प्यालेसमाथि लिभरपुलको ३-१ को जित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । लिभरपुलका लागि खेलको ४०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले पहिलो गोल गर्दै टोली...

#गोल #मिनेट
Compare →

Related Stories

Sports
Build #2611