Trending
Prev Story
Next Story

मझिया स्मृति कपको उद्घाटन खेलमा रेवाहाङको ५–० को जित

Hamro Patro News •
October 25, 2026 • 01:45 PM
1
1 reads 0 reactions

संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा शनिबारदेखि सुरु भएको प्रथम ‘मझिया स्मृति कप २०८३’ आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा धरानको रेवाहाङ फेयर फुटबल क्लबले फराकिलो जित निक...

मझिया स्मृति कपको उद्घाटन खेलमा रेवाहाङको ५–० को जित

संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा शनिबारदेखि सुरु भएको प्रथम ‘मझिया स्मृति कप २०८३’ आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा धरानको रेवाहाङ फेयर फुटबल क्लबले फराकिलो जित निकालेको छ। रेवाहाङले आयोजक क्षेत्रको मावादिन युवा समाज विकास केन्द्रलाई ५–० गोलले पराजित गरेको हो।

खेलको सुरुदेखि नै आक्रामक देखिएको रेवाहाङले पहिलो हाफमै तीन गोलको अग्रता बनाएको थियो। खेलको १४औँ मिनेटमा आसिका कार्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। त्यसपछि २७औँ मिनेटमा प्रजिता राई र २९औँ मिनेटमा यमकुमारी बीकेले गोल थपेपछि रेवाहाङ पहिलो हाफमा ३–० ले अघि रह्यो।

स्रोतमा पूरा पढ्नुहोस् ( nagariknews.nagariknetwork.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2w ago
मझिया स्मृति कप महिला फुटबल : तेह्रथुम र ललितपुर फाइनलमा

मझिया स्मृति कप महिला फुटबल : तेह्रथुम र ललितपुर फाइनलमा

बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा रेवाहाङ फेयर फुटबल क्लब धरानलाई टाइब्रेकरमा पराजित गर्दै तेह्रथुमले फाइनलमा स्थान बनायो ।

#फुटबल #मझिया #स्मृति
Compare →
Nagarik News
1w ago
त्रियुगा गोल्डकपमा सहलेशको विजयी सुरुआत

त्रियुगा गोल्डकपमा सहलेशको विजयी सुरुआत

त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सहलेश फुटबल क्लब सिराहाले आयोजक गाईघाट फुटबल क्लबलाई २–१ गोलले पराजित गरेको छ।

#फुटबल #गोल
Compare →
Onlinekhabar
1w ago
अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा

पोर्चुगलका कप्तान तथा सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । ४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २३२ खेल खेल्दै १४६ गोल गरेका छन् । उनी पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले सन् …

#फुटबल #गोल
Compare →

Related Stories

Sports
Build #2612