काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने भएको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको पूर्व सन्ध्यामा पत्रकार सम्मलेन आयोजना गर्दै प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने जनाएको हो ।
उपविजेताले ५० लाख, तेस्राे हुनेले ४० लाख र चाैथाे हुने टिमले ३० लाख रूपैयाँ पाउने छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( aarthiknews.com )