Trending
Prev Story
Next Story

बाग्मती

Ekantipur •
October 14, 2026 • 08:16:29 PM
2
2 reads 0 reactions

भदौ १० को बाढीपछि हराइरहेका परिवारले निवेदन, नाता प्रमाण र स्वघोषणामार्फत आफन्तको कानुनी अवस्था टुंग्याउने प्रक्रिया सुरु भएको हो।

बाग्मती

भदौ १० को बाढीपछि हराइरहेका परिवारले निवेदन, नाता प्रमाण र स्वघोषणामार्फत आफन्तको कानुनी अवस्था टुंग्याउने प्रक्रिया सुरु भएको हो।

काठमाडौंमा बस्दै आएका आशा खड्का र उनका छोरा आदित्य असोज २३ गतेदेखि सम्पर्कविहीन थिए, उनीहरूको शव भागे खोलामा भेटिएको थियो।

अन्दाजी १० वर्षका बालक र ३५/४० वर्षकाे देखिने महिलाको शव भेटिएको प्रहरीले जनाएकाे छ ।

रामेछापको दुर्गम बाम्तीभण्डारमा ९ करोड १९ लाख रुपैयाँ लागतमा अस्पताल बने पनि पूर्ण सञ्चालनका लागि २२ जना कर्मचारी आवश्यक छन्।

निर्वाचन कार्यालयले हटाएको नामावलीमा कुनै दाबीविरोध भए प्रमाणसहित तत्कालै सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

प्रादेशिक कृषि थोक बजारमा आयोजित मेलामा किसान, सहकारी र उद्यमीका कृषि तथा स्थानीय उत्पादनका ४० वटा स्टल राखिएका छन्।

गलौदी खण्डमा भित्तो काटेर सडक बनाएपछि आइतबार बेलुकीदेखि दुईतर्फी सवारी सञ्चालनमा आएको हो ।

भोटेकोशी बाढीपछि परिवारको आधार गुमाएका बालबालिकालाई पढाइबाट वञ्चित हुन नदिन नगरपालिकाले शिक्षा र आवश्यक सहयोगको जिम्मा लिने भएको हो।

पृथ्वी राजमार्गनजिकै खुलेको अस्पतालले पहाडी बस्तीका नागरिक र दुर्घटनाका घाइतेलाई स्थानीयस्तरमै उपचारको सुविधा उपलब्ध गराउनेछ।

सडक कुनासम्मै चर्किएकाले थप पहिरो जाने र भासिने जोखिम बढेको धादिङका ट्राफिक प्रहरी प्रमुख शिशिर थापाले बताए ।

आयोगको प्रणाली, वडा कार्यालय र जिल्ला प्रशासनबाट प्राप्त विवरणका आधारमा नाम हटाएर कार्यालयले अद्यावधिक सूची सार्वजनिक गरेको छ।

ठोरी–माडी सडकखण्डको खोल्सोमा एम्बुलेन्स बगे पनि चालक, बिरामी र कुरुवा सकुशल छन् ।

घरभित्रकै र आसपासको जमिनमा चिरा परेपछि बकैयाको मोरङेधाप र ठूलो ज्यामिरेका ६ घरधुरीका ३० जना विद्यालयमा रात काट्दैछन् भने ५५ घरधुरी उच्च जोखिममा छन्।

राक्सिराङ गाउँपालिका–५ कुतसिङमा चेपाङ समुदायका १२० परिवारलाई खाद्यान्न र वाटर फिल्टर हस्तान्तरण गरिएको हो।

कार्यालय सुरक्षा, राजमार्ग चेकिङ, आकस्मिक निरीक्षण र बजार अनुगमनमा समेत प्रहरीले विशेष ध्यान दिनेछ।

उजुरीहमध्ये एक हजार ७६७ अर्थात ६४.७७ प्रतिशत उजुरी फर्स्यौट गरिएको अख्तियार हेटौडा कार्यालयका प्रमुख पवनकुमार तिमिल्सेनाको भनाइ छ ।

कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा सोमबार भएको दुर्घटनामा बोलेरोमा सवार लक्ष्मी परियारको उपचारका क्रममा मृत्यु भएको हो।

प्रयोगशालाले १० दिनभित्र प्रतिवेदन पठाउने कार्यतालिकासहित ६ जिल्लाको अनुसन्धानलाई गति दिनेछ।

मुख्य बजार, बसपार्क र सडककिनारमा बढेको सवारी चाप तथा दुर्घटनाको जोखिम घटाउन यात्रु चढाउने–ओराल्ने र टिकट काट्ने व्यवस्था पनि रोपवे चौरमै गरिनेछ।

शरद ऋतुको पर्यटकीय सिजन सुरु भएपछि असोज १३ देखि मन्थलीबाट लुक्ला उडान बढेको हो, शनिबार मात्रै यहाँबाट नौ उडान भएका छन्।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार मर्मत कार्य बाँकी नै रहेकाले असोज १८ गते आइतबार बिहान ९ देखि बेलुका ५ बजेसम्म (८ घण्टा) परेवाटार - पिपलटार - आदमटार - बेलिनटार - मास्टार सडक खण्डमा सम्पूर्ण सवारी साधनको आवागमन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार सूचना जारी गर्दै परेवाटार-पिपलटार-आदमटार-बेलिनटार-मास्टार सडक खण्डमा मर्मतसम्भारको काम गर्नुपर्ने भएकाले सवारी चलाउन रोक लगाइएको जनाएको छ ।

गत साताको लगातार वर्षापछि चुरे क्षेत्रमा पर्ने मोरङेधाप र ठूलो ज्यामिरेको करिब दुई वर्ग किलोमिटर क्षेत्रमा धाँजा फाट्नुका साथै जमिन भासिँएको छ।

भौगोलिक विकटताका कारण सदरमुकाम पुग्न कठिन भोगिरहेका स्थानीयलाई नागरिकता, राष्ट्रिय परिचयपत्र, योजना सम्झौता र अन्य सेवा गाउँमै दिइएको हो।

मुख्यमन्त्री किरण थापामगरले वन डढेलो, जैविक विविधताको ह्रास तथा अन्य चुनौती सामना गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

गाउँपालिकाले चालु आर्थिक वर्षका सडक, नाली, टेवा पर्खाल र भवन निर्माणका लागि हेटाैंडा सिमेन्ट उद्योगबाट करिब ३ करोड ४६ लाख रुपैयाँको सिमेन्ट खरिद गर्नेछ।

कम्पनीका अध्यक्ष दीपक ढुंगेलले निकालेको सूचनामा बाढीमा बगेर पुलमा ठोक्किएको क्रुज पूर्णरुपमा क्षतिग्रस्त भएको उल्लेख छ ।

ग्रामीण सडकमा यातायात अवरुद्ध हुँदा स्थानीयलाई हिँडडुल गर्न र कृषि उपज बजार पुर्‍याउन समस्या भइरहेको छ।

खगेरी नहरले ३ हजार ९ सय हेक्टर जमिन र करिब एक लाख परिवारलाई सिँचाइ दिँदै आए पनि खोलामा प्रदूषण र अतिक्रमण बढेको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा गरिएको संयुक्त अनुगमन टोलीले प्रतिबन्धित जुंगे माछा हेटौंडा बजारबाट जफत गरेर नष्ट गरेको छ ।

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2612