Trending
Prev Story
Next Story

हारको संघारमा पुगेको भारतको सनसनीपूर्ण जित, तिलक र नितिशले कोरे विजयरेखा

Hamro Patro News •
October 24, 2026 • 02:00 PM
1
1 reads 0 reactions

क्राइस्टचर्च । यो त निकै रोमाञ्चक मोड थियो ! धेरैले त आफ्नो टिभी वा मोबाइल स्क्रिन बन्द गरिसकेका थिए, वा निराश भएर टाउको निहुराएर खेल हेरिरहेका थिए—लाग्थ्यो, अब सबै आशा सकियो। ३१ बलमा ६९ रन चाहिएको...

हारको संघारमा पुगेको भारतको सनसनीपूर्ण जित, तिलक र नितिशले कोरे विजयरेखा

क्राइस्टचर्च । यो त निकै रोमाञ्चक मोड थियो ! धेरैले त आफ्नो टिभी वा मोबाइल स्क्रिन बन्द गरिसकेका थिए, वा निराश भएर टाउको निहुराएर खेल हेरिरहेका थिए—लाग्थ्यो, अब सबै आशा सकियो। ३१ बलमा ६९ रन चाहिएको थियो र ६ विकेट खसिसकेका थिए। अब के नै गर्न सकिन्थ्यो र ?

तर, मैदानमा तिलक वर्मा र नितिशकुमार रेड्डी अझै डटिरहेका थिए। सायद उनीहरू मात्र यस्ता खेलाडी थिए जसले सोचेका थिए, "केही कमाल गरेर देखाऔं।" त्यसपछिको ४० मिनेटमा उनीहरूले ३० बलमै ६९ रन बटुले।

स्रोतमा पूरा पढ्नुहोस् ( hamrakura.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612