Trending
Prev Story
Next Story

अधिकार केन्द्रित प्रवृत्तिको अन्त्य गर्न नेकपाको माग

Hamro Patro News •
October 24, 2026 • 02:15 PM
1
1 reads 0 reactions

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संघीयता, लोकतन्त्र र नागरिक अधिकारको संरक्षण गर्दै महँगी, भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउन आह्वान गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्...

अधिकार केन्द्रित प्रवृत्तिको अन्त्य गर्न नेकपाको माग

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संघीयता, लोकतन्त्र र नागरिक अधिकारको संरक्षण गर्दै महँगी, भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउन आह्वान गरेको छ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जागरण अभियानमा सहभागी हुन अपिल गर्दै सरकारले जनजीविकाका समस्या समाधानमा ध्यान दिनुपर्ने बताएका हुन्।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपामा समाहित हुने, आज पेरिसडाँडामा एकता घोषणा

उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपामा समाहित हुने, आज पेरिसडाँडामा एकता घोषणा

१७ कात्तिक, काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएको छ। दुवै पार्टीबीच मंगलबार दिउँसो १ बजे कोटेश्वरस्थित नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा एकता घोषणा गर्ने कार्यक्रम छ। …

#नेकपा #कम्युनिस्ट
Compare →
Nagarik News
1w ago
प्रचण्डले भने- माकुराले जालो बुनेजस्तै कम्युनिस्टहरू फेरि एकताबद्ध भएरै छाड्छाैं

प्रचण्डले भने- माकुराले जालो बुनेजस्तै कम्युनिस्टहरू फेरि एकताबद्ध भएरै छाड्छाैं

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सम्पूर्ण कम्युनिस्ट तथा देशभक्त शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गर्दै कि आफैं नेतृत्व लिन वा विगतदेखि एकताको पहलकदमी लिँदै आएको नेतृत्वलाई स्वीकार गर्न चुनौती दिएका छन्।

#प्रचण्ड #कम्युनिस्ट
Compare →
Ekantipur
1w ago
वातावरणीय अधिकारका लागि वीरेन्द्रनगरमा राष्ट्रिय युवा सम्मेलन

वातावरणीय अधिकारका लागि वीरेन्द्रनगरमा राष्ट्रिय युवा सम्मेलन

‘युवा र बालबालिकाको वातावरणीय अधिकार, दिगो भविष्यको आधार’ नारासहित सुरु सम्मेलनमा नौ संस्थाका ३२ युवा सदस्य सहभागी छन्।

#अधिकार
Compare →

Related Stories

Technology
Build #2612