Trending
Prev Story
Next Story

साहित्यमा नोबेल पुरस्कार कसरी छनोट हुन्छ ?

Hamro Patro News •
October 24, 2026 • 09:25 AM
1
1 reads 0 reactions

साहित्यतर्फको नोबेल पुरस्कार विजेता छनोट प्रक्रिया लामो अध्ययन, मूल्याङ्कन, छलफल र मतदानमा आधारित हुन्छ। पुरस्कारका लागि विश्वभरबाट आएका करिब २२० नामबाट सुरु हुने प्रक्रिया अन्ततः पाँच जना लेखकको छ...

साहित्यमा नोबेल पुरस्कार कसरी छनोट हुन्छ ?

साहित्यतर्फको नोबेल पुरस्कार विजेता छनोट प्रक्रिया लामो अध्ययन, मूल्याङ्कन, छलफल र मतदानमा आधारित हुन्छ। पुरस्कारका लागि विश्वभरबाट आएका करिब २२० नामबाट सुरु हुने प्रक्रिया अन्ततः पाँच जना लेखकको छोटो सूचीमा पुग्छ। त्यसपछि उनीहरूका साहित्यिक कृतिको गहन अध्ययन गरेर विजेता छनोट गरिन्छ।

स्विडिस एकेडेमी तथा नोबेल समितिकी सदस्य र लेखिका एलेन म्याटसनका अनुसार साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गर्दा लेखकको व्यक्तिगत जीवनभन्दा साहित्यिक गुणस्तरलाई प्राथमिकता दिइन्छ। उत्कृष्ट साहित्य लेख्नु नै पुरस्कारका लागि सबैभन्दा महत्त्वपूर्ण आधार हो।

Read full story at source ( nagariknews.nagariknetwork.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
क्रिकेटर राजवंशी, बम र नाथले छाने करदाता प्रोत्साहन पुरस्कारका विजेता

क्रिकेटर राजवंशी, बम र नाथले छाने करदाता प्रोत्साहन पुरस्कारका विजेता

काठमाण्डौ । अर्थ मन्त्रालयले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमका विजेता छनोट गरेको...

#पुरस्कार #छनोट
Compare →
Ekantipur
2w ago
पद्मश्री साहित्य पुरस्कार ‘सलह’का लागि श्रवण मुकारुङलाई प्रदान

पद्मश्री साहित्य पुरस्कार ‘सलह’का लागि श्रवण मुकारुङलाई प्रदान

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले मुकारुङलाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान र प्राडा जयराज आचार्यलाई पद्मश्री गौरव पुरस्कार प्रदान गरेको छ ।

#पुरस्कार #साहित्य
Compare →
Nagarik News
1w ago
मातापिताका नाममा कला-साहित्य पुरस्कारको घोषणा

मातापिताका नाममा कला-साहित्य पुरस्कारको घोषणा

बेलबारीका हेमप्रसाद तिवारी (हेमन्त) ले आफ्ना मातापिताका नाममा कला–साहित्य पुरस्कार घोषणा गरिदिएका छन्।

#पुरस्कार #साहित्य
Compare →
Onlinekhabar
1w ago
स्थानीय तहको उम्मेदवार छनोट गर्न रास्वपामा ७ उपसमिति गठन, महानगर र उपमहानगरमा आवेदन खुला

स्थानीय तहको उम्मेदवार छनोट गर्न रास्वपामा ७ उपसमिति गठन, महानगर र उपमहानगरमा आवेदन खुला

१५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न विभिन्न सातवटा उपसमिति गठन गरेको छ। पार्टीले महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदहरूमा उम्मेदवारी दिन चाहनेहरूका लागि आवेदनसमेत खुला …

#छनोट
Compare →

Related Stories

World News
Build #2611