Trending
शेख हसिनालाई फिर्ता पठाउन भारतले बंगलादेशसँग राख्यो दुइटा सर्त World News
Hamro Patro News • 18h ago

शेख हसिनालाई फिर्ता पठाउन भारतले बंगलादेशसँग राख्यो दुइटा सर्त

भारतले बंगलादेशी सेनाले हसिनालाई भारतमा लिन/बुझ्न जिम्मा लिने र बंगलादेशको अदालतमा मृत्युदण्डविरुद्ध पुनरावेदन गर्न अवसर दिने गरी दुई सर्त राखेको बताइएको छ। हसि

1/2 World News

शेख हसिना फिर्ता पठाउन भारत तयार, तर बंगलादेशसामु राख्यो २ सर्त

भारतले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना फिर्ताका लागि दुई सर्त राखेको छ। बीबीसी बंगलाको रिपोर्टअनुसार भारतको पहिलो सर्त हो- हसिनालाई फिर्ता लान बंगलादेश सरकारले नै सैन्य विमान नयाँ दिल्ली प...

बंगलादेश पुग्नेबित्तिकै मलाई ह`त्या गर्न पनि सक्छन् : पूर्वप्रधानमन्त्री हसिना Politics & Governance
Nagarik News • 1d ago

बंगलादेश पुग्नेबित्तिकै मलाई ह`त्या गर्न पनि सक्छन् : पूर्वप्रधानमन्त्री हसिना

उनले सन् १९८१ र २००७ मा पनि विभिन्न जोखिमका बाबजुद बंगलादेश फर्किएको स्मरण गरिन्। सन् १९८१ मा सैन्य शासन रहेका बेला र सन् २००७ मा पक्राउ पर्न सक्ने सम्भावना हुँदाहुँदै स्वदेश फर्किएको उनको भनाइ छ।

बङ्गलादेशका सरकारी वकिलले भने-हसिना फर्किए फाँ*सी हुनेछ Politics & Governance
Onlinekhabar • 4d ago

बङ्गलादेशका सरकारी वकिलले भने-हसिना फर्किए फाँ*सी हुनेछ

२५ कात्तिक, ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना आफ्नो देश फर्कने प्रयास गरिरहेकी छन्। यसैबीच, बङ्गलादेशका प्रमुख सरकारी वकिल मोहम्मद अमिनुल इस्लामले मङ्गलबार हसिना देश फर्किएमा उनलाई मृत्युदण्ड दिइने बताएका छन्। उनीसँग अब कुनै विकल्प …

1/2 Technology

हसिनालाई स्वदेश फर्काउन माग गर्दै समर्थक सडकमा, बंगलादेशभर हिंसा भड्कियो

बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन माग गर्दै उनका समर्थकहरू सडकमा उत्रिएपछि देशभर तनाव र हिंसा भड्किएको छ। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरका ...

1/2 Technology

हसिना बंगलादेश फर्किए मृत्युदण्ड कार्यान्वयन गरिने चेतावनी

काठमाडौं । बंगालादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना स्वदेश फर्किए उनीविरुद्ध मृत्युदण्डको फैसला कार्यान्वयन गरिने मुख्य अभियोजकले बताएका छन् । अभियोजक मोहम्मद अमिनुल इस्लामले पत्रकारहरूसँग कुरा ग...

1/2 Technology

कति सहज छ शेख हसिनाको बंगलादेश फिर्ती ?

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फिर्तीको बाटोमा जटिलता देखिएका छन् । तर, उनको स्वदेश फिर्तीमै भारत–बंगलादेश सम्बन्धको भविष्य समेत जोडिएको छ । दुई वर्षअघि सत्तापलटपछि दे...

नयाँ राहदानी माग्दै शेख हसिनाले पठाइन् पत्र, बंगलादेश सरकारले गर्‍यो अस्वीकार Politics & Governance
Setopati • 5d ago

नयाँ राहदानी माग्दै शेख हसिनाले पठाइन् पत्र, बंगलादेश सरकारले गर्‍यो अस्वीकार

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको निर्वासन अन्त्य गरी स्वदेश फर्कने तयारीस्वरूप नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र (एनआईडी) जारी गर्न माग गरेकी छन्।  तर बंगलादेश सरकारले उनको माग अस्वीकार गरेको छ।

1/2 World News

हसिनालाई बंगलादेशी अभियोजकको चेतावनी - मृत्युदण्डबाट उम्किन पाउँदिनन्

काठमाडौं । जनआन्दोलन दबाउन खोजेपछि १५ वर्ष लामो शासन अन्त्य भएकी हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किने प्रतिबद्धता जनाउँदै आएकी छन् । सन् २०२४ मा प्रदर्शनकारीमाथि गरिएको दमनका क्रममा मानवताविरु...

1/2 World News

मृत्युदण्ड सुनाइएकी हसिनालाई बङ्गलादेशको चुनौती

बङ्गलादेशले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्किन चाहेको भए भारतसँग आफ्नो प्रत्यर्पण माग्न चुनौती दिएको छ । सन् २०२४ को जनविद्रोहपछि भारतमा शरण लिइरहेकी हसिनालाई मानवताविरुद्धको ...

1/2 Technology

मृत्युदण्डको फैसला पर्खिरहेकी हसिना किन खोज्दैछिन्, बंगलादेश फर्किने बाटो ?

२३ कात्तिक, काठमाडौं । बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने तयारीस्वरूप नयाँ पासपोर्ट र राष्ट्रिय परिचयपत्र मागेकी छन् । सन् २०२४ को जनविद्रोहपछि भारत पल...

1/2 Technology

बंगलादेश फर्किने तयारीमा शेख हसिना, मागिन् नयाँ राहदानी

काठमाडौं । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले भारतमा स्वनिर्वासनमा रहँदै आएकी उनी स्वदेश फर्किन नयाँ राहदानी र परिचयपत्र उपलब्ध गराउन माग गरेकी छन् । उनको यो मागलाई दुई वर्षदेखि भारतमा बस...

देश फर्किने तयारीमा शेख हसिना, पासपोर्ट र राष्ट्रिय परिचयपत्रका लागि दिइन् आवेदन World News
Nagarik News • 5d ago

देश फर्किने तयारीमा शेख हसिना, पासपोर्ट र राष्ट्रिय परिचयपत्रका लागि दिइन् आवेदन

हसिनाका बेलायतस्थित वकिलहरूले सोमबार नयाँदिल्लीस्थित बंगलादेशको उच्च आयोगलाई पत्र पठाउँदै नयाँ पासपोर्ट र राष्ट्रिय परिचयपत्र जारी गर्न आग्रह गरेका हुन्।

1/2 Technology

स्वदेश फर्किन हसिनाले दिइन् राहदानी आवेदन, बंगलादेश भन्छ- अपराधीलाई फिर्ता ल्याउन पासपोर्ट चाहिँदैन

काठमाडौं- भारतमा बस्दै आएकी बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्किन नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र (एनआईडी) बनाउन दिल्लीस्थित बंगलादेश उच्च आयोगमा आवेदन दिएकी छन् । बंगलादेशमा...

बंगलादेश फर्कन राहदानी माग गर्दै शेख हसिनाद्वारा पत्र, सरकारद्वारा अस्वीकार Politics & Governance
Ekantipur • 5d ago

बंगलादेश फर्कन राहदानी माग गर्दै शेख हसिनाद्वारा पत्र, सरकारद्वारा अस्वीकार

सन् २०२४ मा विद्यार्थी आन्दोलनका कारण सत्ताच्युत भएर भारतमा आश्रय लिइरहेकी हसिनाले बंगलादेशी राहदानी र राष्ट्रिय परिचयपत्र पाउनका लागि लन्डनस्थित ल फर्ममार्फत दिल्लीस्थित बंगलादेशी दूतावासमा औपचारिक पत्र पठाएकी छिन्

शेख हसिनाद्वारा आगामी महिना बंगलादेश फर्कने घोषणा World News
Ekantipur • 1w ago

शेख हसिनाद्वारा आगामी महिना बंगलादेश फर्कने घोषणा

स्वदेश फर्कदा विमानस्थलमै गिरफ्तारी, यातना वा ज्यान जोखिममा पर्ने सम्भावनाबारे आफू पूर्ण रूपमा सचेत रहेको हसिनाले बताइन्

1/2 Technology

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्‍याएकी छन् । सन् २०२४ को विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा निर्...

Build #2612