काठमाडौं- भारतमा बस्दै आएकी बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्किन नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र (एनआईडी) बनाउन दिल्लीस्थित बंगलादेश उच्च आयोगमा आवेदन दिएकी छन् । बंगलादेशमा प्रतिबन्धित अवामी लिगका केही नेताहरूले यसबारे पुष्टि गरेका छन् ।
अवामी लिगका नेताहरूले बीबीसी बंगलालाई बताएअनुसार शेख हसिनाले लन्डनस्थित कानुनी संस्था म्याट्रिक्स चेम्बर्समार्फत यो आवेदन दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )