रास्वपा सांसदको जम्बो टोली चीन जाँदै, प्रधानमन्त्रीले बोलाए सिंहदरबार
काठमाडौं । प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका आफ्ना पार्टीका सांसदलाई सिंहदरबार बोलाएर छलफल गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका आफ्ना पार्टीका सांसदलाई सिंहदरबार बोलाएर छलफल गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीलगायत पिछडिएका क्षेत्रको विकासका लागि नै सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याइएको बताएका छन्।
जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको सिंहदरबारको ऐतिहासिक मूल भवनलाई पुरानै मौलिक स्वरूपमा फर्काउन सरकारले १ अर्ब ११ करोड रुपैयाँ खर्च गर्ने भएको छ।
सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठकमा सडक विभागका महानिर्देशक विजय जैसीले बेलिब्रिज राख्नुभन्दा भएका पुलहरूको एप्रोच सडक सुधार गर्दा दीर्घकालीन र सुरक्षित हुने बताए ।
जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको सिंहदरबारको ऐतिहासिक मूल भवनलाई पुरानै मौलिक स्वरूपमा फर्काउन सरकारले १ अर्ब ११ करोड रुपैयाँ खर्च गर्ने भएको छ। देशको प्रमुख प्रशासनिक केन्द्रका रूपमा र...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री शाहले नेपालमा भोटेकोशी बाढीलगायत विपद्का समयमा छिमेकी भारत सरकारले ‘फस्ट रेस्पोन्डर’ का रुपमा गरेको सहयोगप्रति आभार व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बैठक बसिरहेको हो।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले सिंहदरबार र बालुवाटारमा भइरहेको गतिविधिलाई ‘रमिता’को संज्ञा दिएका छन्।
‘आज सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ,’ उनले भने, ‘यो देशका मतदाताले विश्वास र आशा गरेर दिएको मतको सरकारले सम्मान गरिरहेको छैन।’
काठमाण्डौ । सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि गर्दै औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय...
१७ कात्तिक, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा केहीबेरदेखि सुरु भएको हो । यो बैठक दुई सातापछि बस्न लागेको बैठक हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले अब गाउँ गाउँमा सिंहदरबार हुने दाबी गरेका छन्।
१६ कात्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक सुरु भएको छ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिनका लागि सुनुवाइ समितिको बैठक बसेको हो । बैठक केहीबेरदेखि सिंहदरबारमा जारी छ । त्यस्तै, प्रस्तावित राजदूत …
सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी रहेको छ। कांग्रेस संसदीय दलको कार्यालयमा केहीबेरअघिबाट बैठक सुरु भएको हो। बैठकमा कांग्रेस, एमाले, नेकपा, जसपा र राप्रपाका नेताहरूको सहभागिता रहेको छ। बैठकमा...
जेनजी आन्दोलनमा देशका महत्त्वपूर्ण संरचना सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायतमा आगो लाग्यो भने नेताका निजी घरसम्म जलेर खरानी भए।
१२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सभामुख डोलप्रसाद अर्याललाई भेट्न उनकै कार्यकक्ष सिंहदरबार पुगेका छन् । सभामुखको सचिवालयका अनुसार रास्वपा सभापति लामिछानेसँग सभामुखको करिब २० मिनेट भेट भयो । अनौपचारिक भेट भएको …