Trending
Prev Story
Next Story

संसदीय सुनुवाइ समितिको बैठक सुरू, सिंहदरबारमै छन् जापानका लागि प्रस्तावित राजदूत

Onlinekhabar •
November 02, 2026 • 10:31 AM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक सुरु भएको छ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिनका लागि सुनुवाइ समितिको बैठक बसेको हो । बैठक केहीबेरदेखि सिंहदरबारमा जारी छ । त्यस्तै, प्रस्तावित राजदूत …

संसदीय सुनुवाइ समितिको बैठक सुरू, सिंहदरबारमै छन् जापानका लागि प्रस्तावित राजदूत

१६ कात्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक सुरु भएको छ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिनका लागि सुनुवाइ समितिको बैठक बसेको हो ।

बैठक केहीबेरदेखि सिंहदरबारमा जारी छ । त्यस्तै, प्रस्तावित राजदूत थापा पनि दिउँसो सवा दुई बजेतिर सिंहदरबार प्रवेश गरेका छन् ।

उनको सुनुवाइ सकेर निर्णय होल्ड भएको थियो ।

प्रस्तावित राजदूतलाई किन बोलाएको भन्ने प्रश्नमा रास्वपाका एक सांसदले भने, ‘फिर्ता लिन आग्रह गर्न होला ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
सर्वोच्च अदालतका प्रस्तावित ४ न्यायाधीशको संसदीय सुनुवाइ जारी

सर्वोच्च अदालतका प्रस्तावित ४ न्यायाधीशको संसदीय सुनुवाइ जारी

सर्वोच्च अदालतका प्रस्तावित ४ न्यायाधीशको संसदीय सुनुवाइ जारी न्याय परिषद्ले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारि...

#सुनुवाइ #प्रस्तावित #संसदीय
Compare →
Nagarik News
6d ago
सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ जारी

सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ जारी

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा भइरहेको सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीशहरूको न्यायिक अनुभव, कार्यक्षमता, निष्पक्षता, न्यायिक स्वतन्त्रता र न्यायपालिकाको सुधारलगायत विषयमा प्रश्नोत्तर भइरहेको छ।

#सुनुवाइ #संसदीय #प्रस्तावित
Compare →
Bizshala
4d ago
मस्कोमा राजदूतलाई जासुसीको डर, पाहुनालाई गुप्तचरले पछ्याएको दाबी

मस्कोमा राजदूतलाई जासुसीको डर, पाहुनालाई गुप्तचरले पछ्याएको दाबी

काठमाण्डौ । मस्को जानुअघि एक युरोपेली कूटनीतिज्ञले आफ्नै निवासका हरेक कोठामा क्यामेरा हुन सक्ने चेतावनी पाएका थिए ।...

#राजदूत
Compare →

Related Stories

Politics & Governance
Build #2611