कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सुरु
बैठकमा सञ्चारगृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ, न्यायालयमा बिचौलियाको प्रवेश र कर्मचारीतन्त्रमा बढेको त्रासबारे छलफल भइरहेको छ।
बैठकमा सञ्चारगृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ, न्यायालयमा बिचौलियाको प्रवेश र कर्मचारीतन्त्रमा बढेको त्रासबारे छलफल भइरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि धरपकड गर्ने घटनामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको छ । पार्टीको आज बसेको सचिवालय बैठकले घटनाको निष्पक्ष छानबिन गरी...
१४ कात्तिक, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सञ्चारगृहमा सादा पोशाकमा प्रहरी पठाएर राज्यले आतंक सिर्जना गरेको बताएका छन् । शनिबार अग्रगामी मोर्चाको भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पत्रकारहरूमाथि भएको धरपकडको …
काठमाडौं- नेपाली कांग्रेसले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने र जनदबाबपछि मात्र रिहा गर्ने प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेस महामन्त्री गग...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाबारे प्रधानमन्त्री कार्यालयले अनभिज्ञता जनाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
नेकपा (एमाले) ले सञ्चारगृहमा प्रहरी प्रवेश गराउने र सञ्चारकर्मीमाथि धरपकड गर्ने सरकारको कार्यलाई फासिवादी प्रवृत्तिको संज्ञा दिँदै त्यसको विरोध गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहमा पसेर पत्रकारलाई धरपकड गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा धरपकड गर्ने घटनालाई राज्य आतंकको संज्ञा दिएका छन् । नेपाल प्रेस, नयाँ पत्रिका...
News By : Nepaliko Media News Desk नेपाली कांग्रेसले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने र जनदबाबपछि मात्र छाड्ने प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ...
काठमाडौं । विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीलाई लिएर नेपाल प्रहरीका सादा पोसाकमा खटिएका टोलीले सञ्चारगृहका समाचार कक्षमै प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने र सोधपुछका नाममा धरपक...
काठमाडौं । नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र जनदबाबपछि मात्र रिहा गर्ने प्रवृत्ति तत्काल रोक्न सरकारसँग माग गरेको छ ।