Trending
समाजलाई अति दलीयकरणबाट मुक्त गरौं : सचेतक परियार National (Nepal)
Onlinekhabar • 1w ago

समाजलाई अति दलीयकरणबाट मुक्त गरौं : सचेतक परियार

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाजलाई अति दलीयकरणबाट मुक्त गर्न आग्रह गर्दै यस कार्यमा समाजिक सङ्घसंस्थाको भूमिका अहम हुने बताएका छन् । आज सुनसरीमा तरहरा जेसीस सप्ताहको उद्घाटन …

एकदुई जनालाई महाभियोग लगाउँदैमा न्यायालय सुध्रिँदैन : प्रमुख सचेतक ओली Politics & Governance
Ekantipur • 1w ago

एकदुई जनालाई महाभियोग लगाउँदैमा न्यायालय सुध्रिँदैन : प्रमुख सचेतक ओली

राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयको विषयलाई संसद्‌मा गम्भीर बहसमा लैजान यथाशीघ्र संसद् आह्वान गर्नुपर्ने माग गरिन् ।

1/2 Politics & Governance
Nagarik News • 2w ago

पत्रकार धरपकडबारे रास्वपा सचेतकले भने : 'पुलिस स्टेट' बन्द गर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक तथा प्रतिनिधिसभा सदस्य प्रकाशचन्द्र परियारले समाचारको विषयलाई लिएर सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गर्ने र धरपकड गर्ने प्रयासको घोर भर्त्सना गरेका छन्।

रास्वपा सचेतकले भने- पुलिस स्टेट बन्द गर National (Nepal)
Onlinekhabar • 3w ago

रास्वपा सचेतकले भने- पुलिस स्टेट बन्द गर

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पत्रकारहरू पक्राउको विरोधमा कडा प्रतिक्रिया दिएका छन् । शुक्रबार साँझ फेसबुकमार्फत उनले पत्रकार पक्राउको विरोध गरेका हुन् । ‘पुलिस स्टेट बन्द गर’, सचेतक परियारले …

सुशासन ल्याउन हामी शपथ ग्रहणकै दिनदेखि खटिरहेका छौं : रास्वपा सचेतक परियार Politics & Governance
Onlinekhabar • 3w ago

सुशासन ल्याउन हामी शपथ ग्रहणकै दिनदेखि खटिरहेका छौं : रास्वपा सचेतक परियार

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले एक दशकभित्र सम्मानजनक मध्यम आय भएको आत्मनिर्भर राष्ट्र बनाउने सपना रहेको बताएका छन् । विकास, सुशासन, आत्मनिर्भरता र समृद्धिको लक्ष्यसहित आफूहरू शपथ ग्रहणकै दिनदेखि अहोरात्र काममा …

रास्वपा सचेतक भन्छन्– न्यायालयमा विकृतिको अवशेष हुँदासम्म विद्रोहको अंश रहन्छ Politics & Governance
Onlinekhabar • 3w ago

रास्वपा सचेतक भन्छन्– न्यायालयमा विकृतिको अवशेष हुँदासम्म विद्रोहको अंश रहन्छ

१३ कात्तिक, काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियार न्यायालयमा विकृति रहन नहुने बताउँछन् । सर्वोच्च अदालतका न्यायाधीशबारे प्रश्न उठिरहेको पृष्ठभूमिमा उनले यस्तो बताएका हुन् । उनका अनुसार, न्यायालय संविधानको पनि व्याख्या …

पत्रकार पक्राउबारे रास्वपाका सचेतक भन्छन् : प्रहरीको जंगे शैली National (Nepal)
Onlinekhabar • 3w ago

पत्रकार पक्राउबारे रास्वपाका सचेतक भन्छन् : प्रहरीको जंगे शैली

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पत्रकारहरू पक्राउ गरिएको घटनालाई जंगे शैलीको संज्ञा दिएका छन् । प्रहरी कार्यालयमा प्रहरी पुग्नुलाई उनले जंगे शैलीको संज्ञा दिएका हुन् । ‘पत्रकार विश्वमणी सुवेदी पक्राउ …

स्वतन्त्र पत्रकारितामाथिको राज्य आतंक तत्काल बन्द गरियोस् : प्रमुख सचेतक दुलाल Politics & Governance
Ekantipur • 2w ago

स्वतन्त्र पत्रकारितामाथिको राज्य आतंक तत्काल बन्द गरियोस् : प्रमुख सचेतक दुलाल

नेकपाका प्रमुख सचेतक युवराज दुलालले भने - 'गिरफ्तार पत्रकारको बिनाशर्त रिहाइको माग गर्दै सञ्चारमाध्यम माथिको राज्य आतंक बन्द गर्न खबरदारी गर्दछौं ।'

संघीय संसद् अधिवेशन मंसिर दोस्रो साता बोलाउन छलफल Politics & Governance
Onlinekhabar • 3w ago

संघीय संसद् अधिवेशन मंसिर दोस्रो साता बोलाउन छलफल

१२ कात्तिक, काठमाडौं । संघीय संसद्को अधिवेशन आगामी मंसिर दोस्रो साता बोलाउनेबारे छलफल भएको छ । सरकारले यस्तो तयारी गरेको सन्देश सभामुख डोलप्रसाद अर्याललाई दिएको छ । सभामुख अर्यालले यही सन्देश राजनीतिक दलहरूसमक्ष सम्प्रेषण गरेका छन् …

रास्वपा सचेतकको रिपोर्ट कार्ड : संसद्‌मा विषय उठान धेरै, उपलब्धिको विवरण कम Politics & Governance
Onlinekhabar • 3w ago

रास्वपा सचेतकको रिपोर्ट कार्ड : संसद्‌मा विषय उठान धेरै, उपलब्धिको विवरण कम

७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा गरेका गतिविधि र भूमिकाको विवरणसहित आफ्नो रिपोर्ट कार्ड सार्वजनिक गरेका छन् । सार्वजनिक जवाफदेहीताको उद्देश्यसहित सार्वजनिक गरिएको रिपोर्ट कार्डमा …

Build #2612