Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3724 Indexed in Feed
Read Count 34442 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 8 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3724 stories
कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बलि, गोरु र हलिको पूजा World News
World News
1w ago

कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बलि, गोरु र हलिको पूजा

आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ।

#पूजा #पर्वत #गोवर्द्धन
‘बात बहादुर’ होइन ‘काम बहादुर’ बनौं: ओली Politics & Governance
Politics & Governance
1w ago

‘बात बहादुर’ होइन ‘काम बहादुर’ बनौं: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंसको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्न आह्वान गरेका छन्। उनले नागरिकलाई कुरा मात्र गर्ने ‘बात बहादुर’ नभई काम गरेर देखाउने ‘काम बहादुर’ बन्न आग्रह गरे।

#केपी-ओली #बहादुर #बात
काँकडभिट्टा नाकाबाट एकै महिनामा झण्डै एक अर्बको अलैँची निर्यात Business & Economy
Business & Economy
1w ago

काँकडभिट्टा नाकाबाट एकै महिनामा झण्डै एक अर्बको अलैँची निर्यात

झापाको काँकडभिट्टा नाका भएर गत असोज महिनामा मात्रै ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ।

#निर्यात #अलैँची #नाका
कात्तिक २७ सम्म पहाड र हिमालमा हल्का वर्षा र हिमपातको सम्भावना Science & Climate
Science & Climate
1w ago

कात्तिक २७ सम्म पहाड र हिमालमा हल्का वर्षा र हिमपातको सम्भावना

नेपाल मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्म देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नुका साथै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

#हिमाली #हल्का #वर्षा
देश डुबाउने र देश ज’लाउने दुवै जनताका शत्रु हुन्: प्रेम सुवाल Politics & Governance
Politics & Governance
1w ago

देश डुबाउने र देश ज’लाउने दुवै जनताका शत्रु हुन्: प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा देश जलाउने दुवै पक्ष नेपाली जनताका साझा शत्रु भएको बताएका छन्।

#दुवै #सुवाल #भ्रष्टाचार
विश्वका १०० प्रभावशाली व्यक्तित्वमा परे अर्थमन्त्री वाग्ले Politics & Governance
Politics & Governance
1w ago

विश्वका १०० प्रभावशाली व्यक्तित्वमा परे अर्थमन्त्री वाग्ले

दिगो आर्थिक विकासका क्षेत्रमा करिब २८ वर्षदेखि अध्ययन, अनुसन्धान, नीति निर्माण र राजनीतिमा सक्रिय वाग्लेले जलवायु न्याय, जलवायु वित्त र अन्तर्राष्ट्रिय प्रणालीमा सुधारका लागि गरेको पैरवीलाई पत्रिकाले महत्त्व दिएको छ।

#जलवायु #वाग्ले #१००
लोकप्रियताको आडमा महिलामाथि शोषण, चर्चित कमेडियन ब्रान्डलाई साढे १० वर्ष जेल World News
World News
1w ago

लोकप्रियताको आडमा महिलामाथि शोषण, चर्चित कमेडियन ब्रान्डलाई साढे १० वर्ष जेल

अदालतमा पीडित महिलाहरूले आफूहरूमाथि भएको घटनाले लामो समयसम्म मानसिक असर पारेको बताएका थिए।

#ब्रान्ड #जेल #महिलामाथि
ओली भन्छन्- अर्काको सम्पत्ति काँधमा हाली लुट्नेहरु नेपालीका नाममा कलंक हुन्, छ्या छ्या ! National (Nepal)
National (Nepal)
1w ago

ओली भन्छन्- अर्काको सम्पत्ति काँधमा हाली लुट्नेहरु नेपालीका नाममा कलंक हुन्, छ्या छ्या !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्काको सम्पत्ति लुट्ने र आगो लगाउनेहरु प्रति आक्रोश पोख्दै त्यस्ता व्यक्तिहरू नेपालीका नामका कलंक भएको टिप्पणी गरेका छन्।

#केपी-ओली #अर्का #सम्पत्ति
रोमाञ्चक भिडन्तमा चितवन १० रनले स्तब्ध, काठमाडौं गोर्खाजको सानदार जित Sports
Sports
1w ago

रोमाञ्चक भिडन्तमा चितवन १० रनले स्तब्ध, काठमाडौं गोर्खाजको सानदार जित

चितवनका लागि ओपनरद्वयले आक्रामक सुरुवात दिलाएका थिए। विष्फोटक ब्याटिङ गरेका कामिल मिशाराले मात्र ११ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २८ रन बनाए। उनी ५.२ ओभरमा सहन अराचिगेको बलमा मोहम्मद आदिल आलमको हातबाट क्याच आउट भए।

#चितवन #काठमाडौं #बलमा
अमेरिकालाई चीनले दियो ठुलो राहत : दुई महिनाका लागि रोकियो २४ प्रतिशत शुल्क World News
World News
1w ago

अमेरिकालाई चीनले दियो ठुलो राहत : दुई महिनाका लागि रोकियो २४ प्रतिशत शुल्क

चीनको राज्य परिषद्अन्तर्गतको भन्सार शुल्क आयोगले सोमबार यस्तो निर्णय सार्वजनिक गरेको हो। आयोगका अनुसार नयाँ व्यवस्था नोभेम्बर १० देखि लागू हुनेछ।

#चीन #शुल्क #भन्सार
महाधिवेशनमा आर्थिक चलखेल भएको प्रचार आधारहीन: विश्वप्रकाश Politics & Governance
Politics & Governance
1w ago

महाधिवेशनमा आर्थिक चलखेल भएको प्रचार आधारहीन: विश्वप्रकाश

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा नेतृत्व परिवर्तनका लागि आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा चलाइएको प्रचार पूर्ण रूपमा आधारहीन भएको बताएका छन्।

#महाधिवेशन #चलखेल #प्रचार
Build #2612