Politics & Governance
परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
टर्किएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।