Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3998 Indexed in Feed
Read Count 46484 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 18 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3998 stories
एनआरएनएको विश्वव्यापी सम्पदा प्रवर्द्धन अभियानमा नेपाल सरकारको साथ Politics & Governance
Politics & Governance
2w ago

एनआरएनएको विश्वव्यापी सम्पदा प्रवर्द्धन अभियानमा नेपाल सरकारको साथ

लन्डनस्थित नेपाली दूतावासमा बुद्ध प्रतिमाको स्थापना हुनु नेपालको बौद्ध सम्पदा र भगवान् गौतम बुद्धको जन्मभूमिका रूपमा नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

#बुद्ध #प्रतिमा #रूप
अमेरिकामा डेमोक्र्याटको जितपछि कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा पनि उछाल World News
World News
2w ago

अमेरिकामा डेमोक्र्याटको जितपछि कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा पनि उछाल

अमेरिकाको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको हार र डेमोक्र्याटहरूको जितपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा तल झरेको छ भने सेयर बजारमा उछाल आएको छ।

#शेयर-बजार #तेल #कच्चा
योगदानको सम्झना तथा सम्मानमा देवकोटा सांस्कृतिक साँझ Education & Youth
Education & Youth
2w ago

योगदानको सम्झना तथा सम्मानमा देवकोटा सांस्कृतिक साँझ

देवकाेटाले ‘मुनामदन’ मार्फत  मानवीय संवेदना, प्रेम, सामाजिक यथार्थ र मानवतावादी चेतना सशक्त रूपमा प्रस्तुत गरेका छन्।

#देवकोटा #साँझ #सांगीतिक
सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृ*त्यु Technology
Technology
2w ago

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृ*त्यु

सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडकखण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृ*त्यु भएको छ।

#सिरहा #ट्रक #मोटरसाइकल
एनपीएल : टस जितेर लुम्बिनीविरुद्ध बलिङ गर्दै जनकपुर Sports
Sports
2w ago

एनपीएल : टस जितेर लुम्बिनीविरुद्ध बलिङ गर्दै जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेको छ।

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र बन्ने Education & Youth
Education & Youth
2w ago

राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र बन्ने

नेपाल संस्कृत विश्वविद्यालयका संस्थापक तथा मौलिक ज्ञानका अन्वेषक राष्ट्रगुरु योगी नरहरिनाथको योगदानको सम्मान गर्दै उनकै नाममा ‘अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गरिने भएको छ।

#अनुसन्धान #संस्कृत #विश्वविद्यालय
जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन Technology
Technology
2w ago

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

भूमि समस्या समाधान समितिले जग्गा प्राप्तिका लागि भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी ६० हजार ५७० परिवारको निवेदन दर्ता भएको जनाएको छ।

#जग्गा #भूमिहीन #समितिले
जलवायु जोखिममा ७३ लाख बालबालिका, थप लगानी गर्न युनिसेफको सुझाव Business & Economy
Business & Economy
2w ago

जलवायु जोखिममा ७३ लाख बालबालिका, थप लगानी गर्न युनिसेफको सुझाव

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले नेपालका बालबालिकामा बढ्दो जलवायु तथा वातावरणीय जोखिम न्यूनीकरण गर्न बालबालिकामैत्री जलवायु कार्यमा थप लगानी गर्न सरकारलाई सुझाव दिएको छ।

#जलवायु #बालबालिका #युनिसेफ
पहिलो त्रैमासमै सिँचाइ आयोजनाको उत्साहजनक प्रगति, २३९ करोड खर्च Business & Economy
Business & Economy
2w ago

पहिलो त्रैमासमै सिँचाइ आयोजनाको उत्साहजनक प्रगति, २३९ करोड खर्च

आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सिँचाइ आयोजनाहरूले उल्लेखनीय प्रगति हासिल गरेका छन्।

#सिँचाइ #आयोजना #प्रगति
बैतडीमा जिप दुर्घटना : एक महिलाको मृत्यु, चालकसहित ६ जना घाइते Technology
Technology
2w ago

बैतडीमा जिप दुर्घटना : एक महिलाको मृत्यु, चालकसहित ६ जना घाइते

बैतडीको मेलौली नगरपालिका–१ स्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित ६ जना घाइते भएका छन्।

#दुर्घटना #जिप #बैतडी
Build #2612