Trending
Prev Story
Next Story

राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र बन्ने

Nagarik News •
November 05, 2026 • 06:26 AM
1
1 reads 0 reactions

नेपाल संस्कृत विश्वविद्यालयका संस्थापक तथा मौलिक ज्ञानका अन्वेषक राष्ट्रगुरु योगी नरहरिनाथको योगदानको सम्मान गर्दै उनकै नाममा ‘अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गरिने भएको छ।

राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र बन्ने

नेपाल संस्कृत विश्वविद्यालयका संस्थापक तथा मौलिक ज्ञानका अन्वेषक राष्ट्रगुरु योगी नरहरिनाथको योगदानको सम्मान गर्दै उनकै नाममा ‘अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गरिने भएको छ।

विश्वविद्यालयको सिनेट बैठकले यससम्बन्धी प्रस्तावलाई औपचारिक रूपमा अगाडि बढाउने निर्णय गरेको हो।

नेपालको मौलिक इतिहास, संस्कृत वाङ्मय र दर्शनको वैज्ञानिक अध्ययन तथा अनुसन्धानलाई समयसापेक्ष र प्रविधिमैत्री बनाएर अघि बढाउन यो केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्नेछ। यसले प्राज्ञिक अन्वेषणलाई तीव्रता दिनुका साथै संस्कृत विश्वविद्यालयलाई अनुसन्धानको विशिष्ट केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्याउने शिक्षा तथा खेलकुद मन्त्रालयले बताएको छ।

प्रकाशित: १९ कार्तिक २०८३ १२:११ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
राष्ट्रगुरु योगी नरहरिनाथको नाममा ‘अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गरिने

राष्ट्रगुरु योगी नरहरिनाथको नाममा ‘अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गरिने

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत वाङ्मयको विशिष्ट केन्द्रका रूपमा विश्वविद्यालयलाई स्थापित गर्न र अनुसन्धान तथा नवप्रवर्तनका कार्यहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन ‘राष्ट्रगुरु य...

#अनुसन्धान #संस्कृत #विश्वविद्यालय
Compare →
Ekantipur
5d ago
प्रहरी अनुसन्धानको सारथि

प्रहरी अनुसन्धानको सारथि

अनुसन्धानमा प्रहरी कुकुरको माग यति बढ्न थालेको छ कि प्रत्येक जघन्य प्रकृतिका अपराधमा कुकुरलाई घटनास्थलमा लैजाने गरिएको छ, कुकुर परिचालन नगरे विरोध नै हुन्छ

#अनुसन्धान
Compare →
Onlinekhabar
1w ago
अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली

अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली

१८ कात्तिक, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध …

#अनुसन्धान
Compare →

Related Stories

Education & Youth
Build #2611