Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3903 Indexed in Feed
Read Count 41123 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 13 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3903 stories
बाढी प्रभावित क्षेत्रमा कांग्रेसले मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने Politics & Governance
Politics & Governance
2w ago

बाढी प्रभावित क्षेत्रमा कांग्रेसले मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, बाढी प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, संघीय सांसद, जिल्ला सभापति तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए।

#प्रभावित #बाढी #कांग्रेस
ट्राफिक प्रहरीको ‘नमस्ते’ अभियान National (Nepal)
National (Nepal)
2w ago

ट्राफिक प्रहरीको ‘नमस्ते’ अभियान

राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि नवलपुरमा ट्राफिक प्रहरीले ‘नमस्ते’ अभियान सञ्चालन गरेको छ।

#सवारीसाधन #ट्राफिक #नमस्ते
रुस–युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौताको सङ्केत World News
World News
2w ago

रुस–युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौताको सङ्केत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्न चाँडै ठूलो सम्झौता हुनसक्ने बताएका छन्।

#राष्ट्रपति #रुस #युक्रेन
मान्छे मरेका छन्, रगत बगाएका छन्, त्यसको मूल्य ठूलो छ : रवि लामिछाने Politics & Governance
Politics & Governance
2w ago

मान्छे मरेका छन्, रगत बगाएका छन्, त्यसको मूल्य ठूलो छ : रवि लामिछाने

चितवन पुगेर पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले रास्वपाले सरकारलाई खबरदारी गर्दा पार्टीभित्र फुट र विवाद सुरु भएको भन्दै प्रचार गरिनु निरर्थक रहेको बताए।

#रवि-लामिछाने #कार्यकर्ता #रास्वपा
नेताहरूबीच लोकप्रिय ‘पोस्टको राजनीति’ Politics & Governance
Politics & Governance
2w ago

नेताहरूबीच लोकप्रिय ‘पोस्टको राजनीति’

पार्टीले सुने स्टाटस, नसुने पनि स्टाटस; समर्थन खोज्नेदेखि असन्तुष्टि पोख्नेसम्म नेताको नयाँ राजनीतिक मञ्च बन्यो सामाजिक सञ्जाल

#स्टाटस #सञ्जाल #नसुने
प्रधानमन्त्री कार्यालयको एक साताको प्रगति विवरण सार्वजनिक Politics & Governance
Politics & Governance
2w ago

प्रधानमन्त्री कार्यालयको एक साताको प्रगति विवरण सार्वजनिक

सार्वजनिक विवरणमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले गरेको शिष्टाचार भेटवार्ता, राष्ट्रिय नीति तथा दस्तावेज निर्माण, लगानी बोर्डको कार्यप्रगति, सूचनाको हक र मानवअधिकारलगायतका विषय समेटिएका छन्।

#बालेन-शाह #भारतीय #विदेशसचिव
बङ्गलादेशमा गो*ली हानाहान, ५७ जनाको उद्धार World News
World News
2w ago

बङ्गलादेशमा गो*ली हानाहान, ५७ जनाको उद्धार

बङ्गलादेशमा १२ लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीले आश्रय लिइरहेका छन्। उनीहरूमध्ये अधिकांश सन् २०१७ मा छिमेकी म्यान्मामा भएको सैन्य दमनबाट ज्यान जोगाउन भागेर आएका हुन्।

#बङ्गलादेश #उद्धार #रोहिङ्ग्या
चक्रवातमा परेर चार माझीको मृ*त्यु, पाँच बेपत्ता World News
World News
2w ago

चक्रवातमा परेर चार माझीको मृ*त्यु, पाँच बेपत्ता

भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको समुद्री क्षेत्रमा चक्रवातमा परेर बेपत्ता भएका नौ माझीमध्ये चार जनाको शव फेला परेको छ भने अन्य पाँच जना अझै बेपत्ता छन्।

#बेपत्ता #चक्रवात #समुद्री
दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ३९ करोडभन्दा बढी जम्मा Business & Economy
Business & Economy
2w ago

दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ३९ करोडभन्दा बढी जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ३९ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ।

#कोष #जम्मा #दैवी
Build #2612