Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3901 Indexed in Feed
Read Count 41003 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 0 minutes ago Priority Level: 88

Published Articles

Chronological feed of stories from Nagarik News

3901 stories
मन्त्री सिता बादीद्वारा देउती बज्यै मन्दिरमा पूजाआजा Politics & Governance
Politics & Governance
1w ago

मन्त्री सिता बादीद्वारा देउती बज्यै मन्दिरमा पूजाआजा

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले सुर्खेतको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक शक्तिपीठ देउती बज्यै मन्दिरमा पुगेर पूजाआजा गरेकी छन्।

#देउती #बज्यै #मन्दिर
हर्क साम्पाङको माग : सम्पत्ति छानबिन मेरैबाट सुरु गरियोस्, बालेन र सुधनको पनि गरियोस् Politics & Governance
Politics & Governance
1w ago

हर्क साम्पाङको माग : सम्पत्ति छानबिन मेरैबाट सुरु गरियोस्, बालेन र सुधनको पनि गरियोस्

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन्।

#बालेन-शाह #सम्पत्ति #छानबिन
स्वस्थ र निरोगी समाज निर्माणमा हामी सबैलाई प्रेरणा मिलोस् : गगन थापा Health & Wellness
Health & Wellness
1w ago

स्वस्थ र निरोगी समाज निर्माणमा हामी सबैलाई प्रेरणा मिलोस् : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती, २०८३ का अवसरमा शुभकामना व्यक्त गरेका छन्।

#गगन-थापा #शुभकामना #आरोग्य
रुघा लागेकै बेला चर्को स्वरमा चिच्याएर विश्व कीर्तिमान World News
World News
1w ago

रुघा लागेकै बेला चर्को स्वरमा चिच्याएर विश्व कीर्तिमान

गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार उनको आवाज हिउँ हटाउने मेसिन वा नजिकैबाट बजाइएको कारको हर्नजस्तै ठुलो थियो।

#कीर्तिमान #स्वर #आवाज
बीपी राजमार्गमा यात्रु आवागमन सहज बनाउन सभापति गजुरेलको निर्देशन Business & Economy
Business & Economy
1w ago

बीपी राजमार्गमा यात्रु आवागमन सहज बनाउन सभापति गजुरेलको निर्देशन

पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले बीपी राजमार्गको स्थलगत अनुगमन गरेका छन्।

#राजमार्ग #अनुगमन #बीपी
ट्रम्पबारे अनौठो आवाज सुनेको दाबी, ह्वाइट हाउस नजिकैबाट भेनेजुएलाका नागरिक पक्राउ World News
World News
1w ago

ट्रम्पबारे अनौठो आवाज सुनेको दाबी, ह्वाइट हाउस नजिकैबाट भेनेजुएलाका नागरिक पक्राउ

अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले गोप्य सेवाका अधिकारीहरूको प्रशंसा गरेका छन्।

#आवाज #अमेरिकी #ह्वाइट
आत्मीयता गुमाउँदै ‘बलिराजाको आँगन’ National (Nepal)
National (Nepal)
1w ago

आत्मीयता गुमाउँदै ‘बलिराजाको आँगन’

थारू समुदायमा आफ्नै मौलिक परम्परागत पहिरनमा मयूरको प्वाँख र परम्परागत बाजा बजाउँदै ‘सोटिया’जस्ता मनमोहक सांस्कृतिक नृत्यहरू प्रदर्शन गर्ने गरिन्छ।

#आँगन #तिहार #परम्परागत
मध्यावधि चुनाव हारेपछि ट्रम्पले गरे ह्वाइट हाउसमा ठुलो परिवर्तन World News
World News
1w ago

मध्यावधि चुनाव हारेपछि ट्रम्पले गरे ह्वाइट हाउसमा ठुलो परिवर्तन

मिलर विशेषगरी ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिका प्रमुख योजनाकारका रूपमा चिनिन्छन्। उनले आप्रवासन नियन्त्रणका लागि विभिन्न योजना बनाउन र सरकारी निकायबिच समन्वय गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।

#ट्रम्प #मिलर #चुनाव
अब पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड Technology
Technology
1w ago

अब पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड

सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले अब सेवाग्राहीको घरमै सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेको छ।

#नेपाल-टेलिकम #सिमकार्ड #सेवाग्राही
Build #2612