Politics & Governance
परराष्ट्रमन्त्री खनाल कोप-३१ मा सहभागी हुन टर्किए प्रस्थान, उद्घाटन सत्रलाई सम्बोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्किए प्रस्थान गरेका हुन्।