Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3150 Indexed in Feed
Read Count 12383 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 3 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

553 stories
मस्कटको देउसी-भैलोले ततायो एनपीएल मैदान (तस्बिरसहित) World News
World News
4d ago

मस्कटको देउसी-भैलोले ततायो एनपीएल मैदान (तस्बिरसहित)

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मस्कटहरूले देउसी-भैलो प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिएका छन्। संगीत, नाचगान र रमाइलोसँगै मस्कटहरूले तिहारको उत्सवमय माहोल बनाएका हुन्।

#एनपीएल #देउसी #भैलो
चर्चित टिभी प्रस्तोता राबियाको मृ`त्यु, अनुसन्धानको घेरामा श्रीमान् World News
World News
4d ago

चर्चित टिभी प्रस्तोता राबियाको मृ`त्यु, अनुसन्धानको घेरामा श्रीमान्

४१ वर्षीया राबिया आइतबार दिउँसो करिब ३ बजे घरको शयनकक्षमा थिइन्। त्यसबेला उनकी आमा र बहिनी घरको बगैंचामा थिए।

#राबिया #गोली #घरको
आईफोनका पार्ट्स बनाउने कम्पनीमा यसरी भयो तीन कामदारको मृ`त्यु World News
World News
4d ago

आईफोनका पार्ट्स बनाउने कम्पनीमा यसरी भयो तीन कामदारको मृ`त्यु

सोमबार साँझ कारखानाको फोहोर पानी प्रशोधन गर्ने ट्यांकी सफा गर्ने क्रममा उनीहरूको मृत्यु भएको हो। मृतक २५ देखि ३२ वर्ष उमेरका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

#कामदार #कारखाना #क्रम
हरमित सिंह चम्किँदा सुदूरपश्चिम १२० रनमै रोकियो, जनकपुरलाई १२१ रनको सहज लक्ष्य World News
World News
4d ago

हरमित सिंह चम्किँदा सुदूरपश्चिम १२० रनमै रोकियो, जनकपुरलाई १२१ रनको सहज लक्ष्य

जनकपुर बोल्ट्सका कप्तान हरमित सिंहको घातक बलिङसामु सुदूरपश्चिम रोयल्सको ब्याटिङ धराशायी भएको छ।

#सुदूरपश्चिम #जनकपुर #हरमित
विश्वका ५० प्रदूषित सहरमा परे भारतका ४९ सहर World News
World News
4d ago

विश्वका ५० प्रदूषित सहरमा परे भारतका ४९ सहर

भारतमा वायु प्रदूषणको समस्या गम्भीर बन्दै गएको छ। मंगलबार बिहान सार्वजनिक तथ्यांकअनुसार विश्वका ५० सबैभन्दा प्रदूषित सहरमध्ये ४९ वटा भारतका थिए।

#भारत #प्रदूषित #सहर
मामाघर आएका ६ वर्षीय बालकको नदीमा डुबेर ज्यान गयो World News
World News
4d ago

मामाघर आएका ६ वर्षीय बालकको नदीमा डुबेर ज्यान गयो

नदीमा डुबेर अचेत भएका बालक किशनलाई लमही अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

#बालक #अस्पताल #डुबेर
रुस, युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा World News
World News
4d ago

रुस, युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टी, ऊर्जा क्षेत्रमा युद्धविराम, बन्दी आदानप्रदान, तीनै देशका शीर्ष नेताबीच बैठकको तयारीलाई प्रमुख एजेन्डा बनाएका छन् ।

#युक्रेनी #सुरक्षा #रुस
इरानसँगको युद्ध लगभग सकियो : ट्रम्प World News
World News
4d ago

इरानसँगको युद्ध लगभग सकियो : ट्रम्प

अमेरिकाले अहिलेको अवस्था कायम राख्ने नीति लिएको बताउँदै परिस्थिति परिवर्तन भए अमेरिकी सेना पुनः कारबाहीका लागि तयार रहेको चेतावनीसमेत दिएका छन् ।

#ट्रम्प #लगभग #अमेरिका
मेचीनगरमा शङ्खधर साख्वाको शालिक निर्माण World News
World News
4d ago

मेचीनगरमा शङ्खधर साख्वाको शालिक निर्माण

मेचीनगर नगरपालिका–१० धुलाबारीमा राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको शालिक निर्माण भएको छ।

#शालिक #मेचीनगर #शङ्खधर
पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड World News
World News
4d ago

पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असरबाट पर्वतीय क्षेत्रलाई जोगाउन अनुकूलन वित्तको परिचालन र पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

#जलवायु #पर्वतीय #अनुकूलन
नेपाल संवतले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास World News
World News
4d ago

नेपाल संवतले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालको मौलिक संवतका रूपमा रहेको बताएका छन्।

#संवत #रहे #राष्ट्रपति
Build #2612