Trending
Prev Story
Next Story

मामाघर आएका ६ वर्षीय बालकको नदीमा डुबेर ज्यान गयो

Nagarik News •
November 10, 2026 • 11:16 AM
1
1 reads 0 reactions

नदीमा डुबेर अचेत भएका बालक किशनलाई लमही अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मामाघर आएका ६ वर्षीय बालकको नदीमा डुबेर ज्यान गयो

राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका छ वर्षीय छोरा किशन डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

राजपुर गाउँपालिका–७ हाटबासस्थित मामाको घरमा आएका बेला उनी आज बिहान ११ः०० बजे राप्ती नदीमा नुहाउने क्रममा डुबेका थिए।

नदीमा डुबेर अचेत भएका बालक किशनलाई लमही अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मृतक बालकको शव हाल लमही अस्पतालमा राखिएको छ। रासस

प्रकाशित: २४ कार्तिक २०८३ १७:०१ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
3d ago
राप्ती नदीमा डुबेर बालकको मृत्यु

राप्ती नदीमा डुबेर बालकको मृत्यु

६ वर्षीय बालकको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

#बालक #डुबेर #नदीमा
Compare →
Hamro Patro News
3d ago
नदीमा डुबेर एक बालकको मृत्यु

नदीमा डुबेर एक बालकको मृत्यु

घोराही (दाङ)- राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका छ वर्षीय छोरा किशन डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राजपुर ...

#बालक #डुबेर #नदीमा
Compare →
Onlinekhabar
3d ago
राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

२४ कात्तिक, घोराही । राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका ६ वर्षीय छोरा किशन डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राजपुर गाउँपालिका–७ हाटबासस्थित …

#बालक #डुबेर #नदीमा
Compare →

Related Stories

World News
Build #2611