Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3332 Indexed in Feed
Read Count 20179 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 27 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

589 stories
लिमचुङबुङमा आगलागी: हर्कबहादुरको घर जल्यो World News
World News
2w ago

लिमचुङबुङमा आगलागी: हर्कबहादुरको घर जल्यो

उदयपुरको लिमचुङबुङ गाउँपालिका २ ताम्लीछामा आगलागी भएको छ । आगलागीबाट हर्कबहादुर राईको घर जलेको छ । घर जल्दा चार लाख भन्दा बढीको क्षतिभएको छ ।

#आगलागी #हर्कबहादुर #राई
युक्रेनी ड्रोन आ’क्रमणमा दुई रुसीको मृ’त्यु, १७ जना घाइते World News
World News
2w ago

युक्रेनी ड्रोन आ’क्रमणमा दुई रुसीको मृ’त्यु, १७ जना घाइते

रुसको भोरोनेज सहरमा युक्रेनी ड्रोन आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

#ड्रोन #घाइते #सहर
इरानको आणविक क्षमता नष्ट भएको ट्रम्पको दाबी World News
World News
2w ago

इरानको आणविक क्षमता नष्ट भएको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य आक्रमणले त्यहाँको आणविक क्षमता नष्ट गरेको दाबी गरेका छन्।

#आणविक #अमेरिकी #इरान
जब सीमामा ‘अल्फा’ ले नियमित जाँच सुरु गर्‍यो... World News
World News
2w ago

जब सीमामा ‘अल्फा’ ले नियमित जाँच सुरु गर्‍यो...

सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिममा पहिलो पटक पश्चिमी नाका गड्डाचौकीमा नियमित जाँचका लागि दुई वटा तालिम प्राप्त कुकुरसहितको प्राविधिक जनशक्ति खटायो।

#नियमित #जाँच #सशस्त्र
लागूऔषधसहित २४ घण्टामा २३ जना पक्राउ World News
World News
2w ago

लागूऔषधसहित २४ घण्टामा २३ जना पक्राउ

काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ६० मिलिग्राम सहित सोही महानगरपालिका-३२ पेप्सिकोला बस्ने गोरखा भिमसेनथापा गाउँपालिका-५ घर भएका २८ वर्षीय श्रीकृष्ण बराम समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

#काठमाडौं-महानगर #गाउँपालिका #घण्टा
अर्को दशैंसम्म पनि गाउँ रित्तै रहने हो? World News
World News
2w ago

अर्को दशैंसम्म पनि गाउँ रित्तै रहने हो?

हामी विकासका ठूला कुरा गर्छौँ। सडक, पुल, भवन र पूर्वाधार निर्माणलाई प्रगतिको सूचक मान्छौँ। तर विपद्ले एउटा पुल बगाउँदा नागरिक महिनौँसम्म आफ्नो गाउँसँग सहज रूपमा जोडिन सक्दैनन् भने विकासको वास्तविक अर्थबारे फेरि सोच्नुपर्ने हुन्छ।

#कसै #गाउँ #दसैँ
ब्राजिलमा लुलाको चौथो कार्यकाल सुनिश्चित, दक्षिणपन्थी प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारो पराजित World News
World News
2w ago

ब्राजिलमा लुलाको चौथो कार्यकाल सुनिश्चित, दक्षिणपन्थी प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारो पराजित

विजयपछि साओ पाउलोमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले ब्राजिलको लोकतन्त्रको रक्षा गरेको भन्दै मतदाताप्रति आभार व्यक्त गरे।

#ब्राजिल #लुला #बोल्सोनारो
अमेरिका र क्यानाडाबीच चाँडै व्यापार सम्झौता हुन्छ : ट्रम्प World News
World News
2w ago

अमेरिका र क्यानाडाबीच चाँडै व्यापार सम्झौता हुन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्यानाडाबीच व्यापार सम्झौता चाँडै हुने दाबी गरेका छन्।

#ट्रम्प #अमेरिका #चाँडै
लखनउमा जग्गा विवादमा गो'ली चल्दा बाबुछोरासहित तीन जनाको मृ'त्यु, नौसेनाका जवानमाथि आरोप World News
World News
2w ago

लखनउमा जग्गा विवादमा गो'ली चल्दा बाबुछोरासहित तीन जनाको मृ'त्यु, नौसेनाका जवानमाथि आरोप

घटनामा भारतीय नौसेनामा कार्यरत एक जवानमाथि गोली चलाएको आरोप लागेको छ। यद्यपि, घटनामा उनको संलग्नता र विवादको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

#गोली #विवाद #नौसेना
कुहिरोको घुम्टो ओढेको मानुङकोटले पर्यटक लोभ्याउँदै World News
World News
3w ago

कुहिरोको घुम्टो ओढेको मानुङकोटले पर्यटक लोभ्याउँदै

बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको देखिन्छ।

#मानुङकोट #कुहिरो #बिहान
ब्राजिलः बोल्सोनारोले लुलाको जित स्वीकार्न मानेनन्, निर्वाचन परिणाम रद्द गर्न माग World News
World News
3w ago

ब्राजिलः बोल्सोनारोले लुलाको जित स्वीकार्न मानेनन्, निर्वाचन परिणाम रद्द गर्न माग

ब्राजिलको आम निर्वाचनमा पराजयपछि पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोले निर्वाचन परिणाम स्वीकार गर्न अस्वीकार गरेका छन्।

#बोल्सोनारो #निर्वाचन #जायर
Build #2612