Trending
Prev Story
Next Story

ब्राजिलः बोल्सोनारोले लुलाको जित स्वीकार्न मानेनन्, निर्वाचन परिणाम रद्द गर्न माग

Nagarik News •
October 26, 2026 • 03:39 AM
1
1 reads 0 reactions

ब्राजिलको आम निर्वाचनमा पराजयपछि पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोले निर्वाचन परिणाम स्वीकार गर्न अस्वीकार गरेका छन्।

ब्राजिलः बोल्सोनारोले लुलाको जित स्वीकार्न मानेनन्, निर्वाचन परिणाम रद्द गर्न माग

ब्राजिलको आम निर्वाचनमा पराजयपछि पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोले निर्वाचन परिणाम स्वीकार गर्न अस्वीकार गरेका छन्।

फ्लाभियो निर्वाचन परिणामप्रति स्पष्ट रूपमा असन्तुष्ट देखिएका छन्। उनले जे भयो, त्यो ‘असम्भव’ र ‘बुझ्नै नसकिने’ भएको बताएका छन्।

उनका पिता तथा पूर्वराष्ट्रपति जायर बोल्सोनारो अहिले घरमै नजरबन्दमा छन्। फ्लाभियोले लुलाको जित स्वीकार गर्न अस्वीकार गर्दै निर्वाचन परिणाम रद्द गर्न माग गरेका छन्।

आफ्नो पछिल्लो टिप्पणीमार्फत फ्लाभियोले आफ्ना पिता जायर बोल्सोनारोकै बाटो पछ्याएका छन्। जायर बोल्सोनारोले पनि सन् २०२२ को निर्वाचनमा आफ्नो पराजय स्वीकार गर्न अस्वीकार गरेका थिए।

प्रकाशित: ९ कार्तिक २०८३ ०९:२४ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
इजरायलको निर्वाचन समितिले प्रधानमन्त्रीको आरोपलाई गर्‍यो अस्वीकार

इजरायलको निर्वाचन समितिले प्रधानमन्त्रीको आरोपलाई गर्‍यो अस्वीकार

१८ कात्तिक, जेरुसेलम (रासस/एएफपी)। इजरायलको केन्द्रीय निर्वाचन समितिले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब दलहरूमाथि लगाएको निर्वाचनमा धाँधलीको आरोप अस्वीकार गरेको छ । समितिले नौ हजार ६९ मतदान केन्द्रको लेखापरीक्षण गर्दा निर्वाचन परिणाममा अनियमितता भएको प्रमाण नभेटिएको …

#निर्वाचन #परिणाम
Compare →
Bizshala
1w ago
अमेरिकी निर्वाचन परिणामपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा तीव्र वृद्धि

अमेरिकी निर्वाचन परिणामपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा तीव्र वृद्धि

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले दुवै सदनमा नियन्त्रण कायम गरेपछि अमेरिकी डलर कमजोर...

#निर्वाचन #परिणाम
Compare →
Hamro Patro News
1w ago
अमेरिकी मध्यावधि निर्वाचनमा महिला र अल्पसङ्ख्यक समुदायका उम्मेदवारको ऐतिहासिक सफलता

अमेरिकी मध्यावधि निर्वाचनमा महिला र अल्पसङ्ख्यक समुदायका उम्मेदवारको ऐतिहासिक सफलता

अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले उल्लेखनीय सफलता हासिल गर्दा महिला, अश्वेत, आदिवासी, ल्याटिनो, मुस्लिम तथा यौनिक अल्पसङ्ख्यक समुदायका उम्मेदवारहरूले ऐतिहासिक जित दर्ता गरेका छन्...

#निर्वाचन
Compare →

Related Stories

World News
Build #2612