Trending
Prev Story
Next Story

अमेरिकी मध्यावधि निर्वाचनमा महिला र अल्पसङ्ख्यक समुदायका उम्मेदवारको ऐतिहासिक सफलता

Hamro Patro News •
November 05, 2026 • 02:24 AM
1
1 reads 0 reactions

अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले उल्लेखनीय सफलता हासिल गर्दा महिला, अश्वेत, आदिवासी, ल्याटिनो, मुस्लिम तथा यौनिक अल्पसङ्ख्यक समुदायका उम्मेदवारहरूले ऐतिहासिक जित दर्ता गरेका छन्...

1 / 2
Swipe Photos

अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले उल्लेखनीय सफलता हासिल गर्दा महिला, अश्वेत, आदिवासी, ल्याटिनो, मुस्लिम तथा यौनिक अल्पसङ्ख्यक समुदायका उम्मेदवारहरूले ऐतिहासिक जित दर्ता गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनप्रति बढ्दो असन्तुष्टिबीच भएको निर्वाचनमा डेमोक्र्याटहरूले प्रतिनिधिसभा र सिनेट दुवैमा नियन्त्रण हासिल गर्नुका साथै विभिन्न राज्यका महत्त्वपूर्ण पदमा पनि जित निकालेका छन् ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
अमेरिकी मध्यावधि निर्वाचनको नतिजाले युक्रेनलाई थप सहयोग मिल्ने जेलेन्स्कीको आशा

अमेरिकी मध्यावधि निर्वाचनको नतिजाले युक्रेनलाई थप सहयोग मिल्ने जेलेन्स्कीको आशा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सफलता हासिल गरेपछि रुससँग साढे चार वर्षदेखि जारी युद्धमा युक्रेनलाई थप सहयोग प्राप्त हुने आशा व्यक्त गरेका छन् । जर्मनीको टेलिभिजन च्यानल जेडडीएफसँगको अन्तर्वार्तामा जेलेन्स्कीले आगामी वर्ष …

#निर्वाचन #मध्यावधि #अमेरिकी
Compare →
Arthasansar
1w ago
अमेरिकी मध्यावधि निर्वाचन : ट्रम्पको रिपब्लिकनलाई धक्का, कंग्रेसका दुवै सदनमा डेमोक्रेटको नियन्त्रण

अमेरिकी मध्यावधि निर्वाचन : ट्रम्पको रिपब्लिकनलाई धक्का, कंग्रेसका दुवै सदनमा डेमोक्रेटको नियन्त्रण

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गर्दै कंग्रेस (संसद्)को नियन्त्रण आफ्नो हातमा लिएको छ ।...

#मध्यावधि #अमेरिकी #निर्वाचन
Compare →
Nagarik News
1w ago
‘स्थानीय र प्रदेश निर्वाचनका उम्मेदवारलाई टिकट हामी नै बाँड्छौँ’

‘स्थानीय र प्रदेश निर्वाचनका उम्मेदवारलाई टिकट हामी नै बाँड्छौँ’

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनका उम्मेदवारलाई आफूहरूले नै टिकट वितरण गर्ने दाबी गरेका छन्।

#निर्वाचन #उम्मेदवार
Compare →
Bizshala
1w ago
अमेरिकी निर्वाचनपछि तेलको मूल्य र चिप कम्पनीका सेयरमा गिरावट

अमेरिकी निर्वाचनपछि तेलको मूल्य र चिप कम्पनीका सेयरमा गिरावट

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले अप्रत्याशित जित हासिल गरेपछि एसियाली बजारमा बिहीबार...

#निर्वाचन #अमेरिकी
Compare →
Ekantipur
6d ago
ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले अमेरिकी कंग्रेसका दुवै सदनमा नियन्त्रण कायम गरेपछि राष्ट्रपति डोनल्ड ट्रम्पले विपक्षी दलबाट आउने विधेयक रोक्न राष्ट्रपतीय भिटो अधिकार प्रयोग गर्ने संकेत गरेका छन् ।

#निर्वाचन #मध्यावधि
Compare →

Related Stories

Politics & Governance
Build #2612