काठमाडौं– नितेश तिवारीको निर्देशनमा बनेको बहुप्रतीक्षित पौराणिक फिल्म ‘रामायण’ (पहिलो भाग) ले प्रदर्शनको पहिलो हप्तामै भारतीय तथा विश्व बक्स अफिसमा ऐतिहासिक कीर्तिमान कायम गरेको छ ।
दीपावलीको अवसर पारेर नोभेम्बर ५ देखि विश्वभर प्रदर्शनमा आएको यो फिल्मले सात दिनको अवधिमा भारतमा ५११.१० करोड भारु नेट तथा विश्वभर ९३४.५५ करोड भारु (करिब १० करोड अमेरिकी डलर) ग्रस कलेक्सन गर्दै बक्स अफिसमा शानदार व्यापार गरेको छ ।
Read full story at source ( kalakarmi.com )