Trending
Prev Story
Next Story

हराएकाे विष्ट मृत भेटिए

Nagarik News •
October 26, 2026 • 06:03 AM
1
1 reads 0 reactions

मृतक विष्ट असोज १८ गते बिहान ८ बजेतिर घाँस काट्न भनी घरबाट निस्किएका थिए।

हराएकाे विष्ट मृत भेटिए

खोटाङको खोटेहाङ गाउँपालिका-५ चिप्रिङका पर्शुराम विष्ट मृत भेटिएको छ। ४२ वर्षीय विष्ट असोज १८ गते बिहान ८ बजेतिर घाँस काट्न भनी घरबाट हिंडेका थिए।

विष्ट निकैबेर घर नफर्किएपछि स्थानीयबासी, घरपरिवार र आफन्तजनले व्यापक खोजी गरेका थिए। हिजाे १२ बजेतिर मृत भेटिएकाे पारिवारिक स्राेतले जनाएकाे छ।

प्रकाशित: ९ कार्तिक २०८३ ११:४८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2h ago
२००० वर्ष पुरानो इतिहास बोकेको काबुलको किल्लामुनि भेटिए प्राचीन दरबार र बौद्ध सम्पदा!

२००० वर्ष पुरानो इतिहास बोकेको काबुलको किल्लामुनि भेटिए प्राचीन दरबार र बौद्ध सम्पदा!

अफगानिस्तानको राजधानी काबुलस्थित ऐतिहासिक बाला हिसार किल्ला क्षेत्रमा भइरहेको उत्खननका क्रममा दुई हजार वर्षभन्दा पुरानो इतिहाससँग जोडिएका पुरातात्त्विक अवशेष फेला परेका छन्। उत्खननका क्रममा प्राची...

#भेटिए
Compare →
Onlinekhabar
17h ago
छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

२७ कात्तिक, काठमाडौं । सुनसरी, मोरङ, सिन्धुली र तनहुँका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार सुनसरीको इनरूवा नगरपालिका-८ खोरिया टोलस्थित बाटोको नालामा पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष बिहीबार मृत …

#मृत
Compare →

Related Stories

World News
Build #2612