Technology
डा केसीको जीवन रक्षा गर्न माग
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको जीवन रक्षाका लागि पहल गर्न नेपाल चिकित्सक संघले सरकारलाई आह्वान गरेको छ।
nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Nagarik News
Technology
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको जीवन रक्षाका लागि पहल गर्न नेपाल चिकित्सक संघले सरकारलाई आह्वान गरेको छ।
Technology
मधेस प्रदेशमा गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ उद्योगी व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ।
Technology
नेपाल चिकित्सक संघले केसीको जीवन रक्षालाई प्राथमिकतामा राख्दै तत्काल वार्ता गरी समस्या समाधान गर्न सरकारसँग माग गरेको छ।
Technology
देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने १४७ जना घाइते भएका छन्।
Technology
सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडकखण्डमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृ*त्यु भएको छ।
Technology
भूमि समस्या समाधान समितिले जग्गा प्राप्तिका लागि भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी ६० हजार ५७० परिवारको निवेदन दर्ता भएको जनाएको छ।
Technology
बैतडीको मेलौली नगरपालिका–१ स्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित ६ जना घाइते भएका छन्।
Technology
महाकाली सिंचाइ आयोजना (कञ्चनपुर) ले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत हासिल गरेको छ। आयोजनाले ४३.७ करोड खर्च गरेको छ, जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा बढी हो।
Technology
काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको छ।
Technology
युवा श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतका निकायले गरेको अनुगमनका क्रममा सात वटा प्रतिष्ठानमा १२३ जना श्रमिकलाई नियुक्तिपत्रबिनै काममा लगाइएको पाइएको छ।
Technology
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढेको छ।
Technology
प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले सङ्गठनको आन्तरिक रणनीति र संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न निर्देशन दिएका छन्।