Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3150 Indexed in Feed
Read Count 12183 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

587 stories
रात्रि बसमा महिला यात्रुमाथि अभद्र व्यवहार, तीन जना पक्राउ Technology
Technology
1w ago

रात्रि बसमा महिला यात्रुमाथि अभद्र व्यवहार, तीन जना पक्राउ

काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको रात्रि बसमा महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

#बसमा #रात्रि #अभद्र
भूमि, नापी र इलाका प्रशासन सेवाले फेरिँदै रास्कोट Technology
Technology
1w ago

भूमि, नापी र इलाका प्रशासन सेवाले फेरिँदै रास्कोट

भूमि,नापी र इलाका प्रशासन सेवा विस्तार भएसँगै कालीकोटको रास्कोट नगरपालिकाको मुहार फेरिँदै गएको छ।

#रास्कोट #नगरपालिका #भूमि
त्रिभुवन विमानस्थलमा अब ब्यागेज ड्रप एरियाको लाइभ फिड हेर्न पाइने Technology
Technology
1w ago

त्रिभुवन विमानस्थलमा अब ब्यागेज ड्रप एरियाको लाइभ फिड हेर्न पाइने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्ष (अराइभल एरिया) को ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ।

#ब्यागेज #एरिया #त्रिभुवन
फूलैफूलको मौसम तिमीलाई...! Technology
Technology
1w ago

फूलैफूलको मौसम तिमीलाई...!

फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ। यही छेकोमा पोखरा रङ्गशालाको प्रदर्शनीकक्ष रङ्गीबिरङ्गी फूलले सजिएको छ।

#फूल #फूलैफूल #रङ्गशाला
कपिलवस्तु कारागारमा चार दिनअघि कैदीको मृ'त्यु, सूचना बिहीबारमात्र सार्वजनिक Technology
Technology
1w ago

कपिलवस्तु कारागारमा चार दिनअघि कैदीको मृ'त्यु, सूचना बिहीबारमात्र सार्वजनिक

गत कार्तिक १५ गते खाना खाएपछि अचानक अचेत भएका ३४ वर्षीय मोहम्मद तप्सिर जोलाहा भनिने मोहम्मद तफ्सिर अन्सारीको मृत्यु भएको हो ।

#मृत्यु #कारागार #अचेत
रामायण : भव्यताको नयाँ मानक, तर ‘पर्फेक्ट’ हुन असफल Technology
Technology
1w ago

रामायण : भव्यताको नयाँ मानक, तर ‘पर्फेक्ट’ हुन असफल

कथाको केही भागमा सुस्त गति, संवादको प्रभावकारितामा कमी र यादगार संगीतको अभावले अनुभवलाई केही कमजोर बनाउँछन्।

#कथा #रामायण #केही
कला परियोजनाका लागि एक लाखसम्म अनुदान, ललितकला प्रज्ञा–प्रतिष्ठानले माग्यो प्रस्ताव Technology
Technology
1w ago

कला परियोजनाका लागि एक लाखसम्म अनुदान, ललितकला प्रज्ञा–प्रतिष्ठानले माग्यो प्रस्ताव

छनोट हुने कला परियोजनालाई प्रतिष्ठानले न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम एक लाख रुपैयाँसम्म आर्थिक प्रोत्साहन उपलब्ध गराउनेछ।

#प्रतिष्ठान #कला #परियोजना
हिमपातले कोरला नाकाबाट सामान ल्याउनै सकस Technology
Technology
1w ago

हिमपातले कोरला नाकाबाट सामान ल्याउनै सकस

बाढी पहिरोले कालिगण्डकी करिडोरको बेनी–जोमसोम खण्ड छियाछिया बनाउँदा अघिल्लो महिना लामो समय सडक अवरुद्ध भयो।

#बाढी-पहिरो #कोरला #नाका
सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृ’त्यु, चालक फरार Technology
Technology
1w ago

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृ’त्यु, चालक फरार

सिरहा नगरपालिका-११ भलुवाहीस्थित चोहर्वा–सिरहा सडकमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

#सिरहा #मोटरसाइकल #ट्रक
Build #2612