Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3267 Indexed in Feed
Read Count 18002 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 37 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

737 stories
रेल सञ्चालनलाई थप व्यवस्थित बनाउन संसदीय समितिको अनुगमन Politics & Governance
Politics & Governance
2w ago

रेल सञ्चालनलाई थप व्यवस्थित बनाउन संसदीय समितिको अनुगमन

प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापतिले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र वीरगञ्ज एकीकृत जाँचचौकीको स्थलगत अनुगमन गरेका छन्।

#प्रतिनिधि-सभा #अनुगमन #पूर्वाधार
शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबिच भेटवार्ता Politics & Governance
Politics & Governance
2w ago

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबिच भेटवार्ता

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबिच उच्च शिक्षाको क्षेत्रमा सहकार्य विस्तार तथा अध्ययनरत नेपाली विद्यार्थीका सवालमा छलफल भएको छ।

#साइप्रस #अध्ययनरत #विद्यार्थी
अर्थमन्त्री अभिव्यक्तिको चौतर्फी आलोचना Politics & Governance
Politics & Governance
2w ago

अर्थमन्त्री अभिव्यक्तिको चौतर्फी आलोचना

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीको एक अन्तर्राष्ट्रिय मञ्चमा नेपालको राष्ट्रवाद र भारतसँगको सम्बन्धबारे दिएको पछिल्लो टिप्पणीप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिज्ञ, विश्लेषक र कलाकारले गम्भीर आपत्ति जनाएका छन्, जसले गर्दा यस विषयमा बौद्धिक र राजनीतिक वृत्तमा तीव्र बहस तथा विवाद सुरु भएको छ।

#अर्थमन्त्री #स्वर्णिम #वाग्ले
तरुण दलको ७४औँ स्थापना दिवस: सङ्कटा मन्दिर परिसरमा सरसफाइ Politics & Governance
Politics & Governance
2w ago

तरुण दलको ७४औँ स्थापना दिवस: सङ्कटा मन्दिर परिसरमा सरसफाइ

नेपाल तरुण दलको ७४ औँ स्थापना दिवसका अवसरमा न्यूरोडस्थित सङ्कटा मन्दिर परिसरमा सरसफाइ र गरिब तथा असहायलाई ब्ल्याङ्केट वितरण गरिएको छ।

#तरुण #स्थापना #दलको
प्रमुख अर्यालको प्रश्न : प्रधानमन्त्रीज्यु, रंगशाला पनि जलाइएको भए एनपीएल उद्घाटन गर्न पाउनुहुन्थ्यो ? Politics & Governance
Politics & Governance
2w ago

प्रमुख अर्यालको प्रश्न : प्रधानमन्त्रीज्यु, रंगशाला पनि जलाइएको भए एनपीएल उद्घाटन गर्न पाउनुहुन्थ्यो ?

नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्यालले प्रधानमन्त्रीलाई जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीका घटना स्मरण गर्न आग्रह गरेका छन्।

#एनपीएल #अर्याल #जेनजी
प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी Politics & Governance
Politics & Governance
2w ago

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।

#कोष #राहत #जुट्ने
प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड जम्मा Politics & Governance
Politics & Governance
2w ago

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड जम्मा

रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ।

#कोष #राहत #दैवी
अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय कार्यक्षेत्रको सीमा नाघे, चाकरीपूर्ण व्यवहार देखियो : राजेश हमाल Politics & Governance
Politics & Governance
2w ago

अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय कार्यक्षेत्रको सीमा नाघे, चाकरीपूर्ण व्यवहार देखियो : राजेश हमाल

कुनै पनि पदाधिकारीले अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठा कमजोर हुने गरी अभिव्यक्ति दिन नहुने उनको भनाइ छ।

#अर्थमन्त्री #हमाल #कमजोर
चाडपर्व सकिएलगत्तै सरकार ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण : बाबुराम भट्टराई Politics & Governance
Politics & Governance
2w ago

चाडपर्व सकिएलगत्तै सरकार ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार परिवर्तन गर्ने र ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण तथा चिन्ताजनक भएको बताएका छन्।

#चर्चा #भट्टराई #परिवर्तन
निर्वाचन चर्चा : तयार छैनन् पाका दल ? Politics & Governance
Politics & Governance
2w ago

निर्वाचन चर्चा : तयार छैनन् पाका दल ?

आगामी फागुनमा स्थानीय तहको निर्वाचन हुने चर्चा छ। संसद्को ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको चुनावमा आफूलाई केन्द्रित गरिसकेको छ।

#निर्वाचन #तहको #चर्चा
सहकारी अहिलेको अवस्थामा आउनु तत्कालीन सरकार दोषी हो : मन्त्री रावल Politics & Governance
Politics & Governance
2w ago

सहकारी अहिलेको अवस्थामा आउनु तत्कालीन सरकार दोषी हो : मन्त्री रावल

जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरुले आफ्ना पीडा सुनाइरहेका थिए।

#सहकारी-प्रकरण #पीडा #प्रशासन
महत्वाकांक्षी पदलोलुपहरूले देश बर्बाद पारिरहेका छन् : सूर्य थापा Politics & Governance
Politics & Governance
2w ago

महत्वाकांक्षी पदलोलुपहरूले देश बर्बाद पारिरहेका छन् : सूर्य थापा

नेकपा एमालेका नेता सूर्य थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आलोचना गर्दै उनलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।

#वाग्ले #थापा #सूर्य
Build #2612