Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3267 Indexed in Feed
Read Count 17868 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 10 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

737 stories
कस्तो बन्ला दुई खेमाको कांग्रेस ? Politics & Governance
Politics & Governance
2w ago

कस्तो बन्ला दुई खेमाको कांग्रेस ?

पार्टीको आधिकारिकता, महाधिवेशनको वैधानिकता र संगठनमाथिको नियन्त्रणको लडाइँ जिल्ला तहसम्म विस्तार भएको छ ।

#महाधिवेशन #नेतृत्व #चयन
जैविक विविधताका ३६ लक्ष्य हासिल गर्न सामूहिक प्रयास Politics & Governance
Politics & Governance
2w ago

जैविक विविधताका ३६ लक्ष्य हासिल गर्न सामूहिक प्रयास

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भिडियो सन्देशमार्फत पारिस्थितिकीय प्रणालीको संरक्षण, जनजीविकाको आधार, खाद्य सुरक्षा र वातावरणीय उत्थानशीलता अभिवृद्धिमा जैविक विविधताको महत्त्वपूर्ण भूमिका रहेको बताइन्।

#जैविक #विविधता #लक्ष्य
परराष्ट्रमन्त्रीसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट Politics & Governance
Politics & Governance
2w ago

परराष्ट्रमन्त्रीसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाबीच शिष्टाचार भेटवार्ता भएको छ।

#नवनियुक्त #राजदूत #परराष्ट्रमन्त्री
ओलको विश्वास- एमाले सधैं सत्यको पक्षमा छ, जनताले अवश्य विजयी गराउँछन् Politics & Governance
Politics & Governance
2w ago

ओलको विश्वास- एमाले सधैं सत्यको पक्षमा छ, जनताले अवश्य विजयी गराउँछन्

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले विजय हासिल गर्ने दाबी गरेका छन्।

#केपी-ओली #एमा #निर्वाचन
देशमा गुण्डाराज छ, अब आन्दोलनको विकल्प छैन: ओली Politics & Governance
Politics & Governance
2w ago

देशमा गुण्डाराज छ, अब आन्दोलनको विकल्प छैन: ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राज्य आतंक र गुण्डाराज चलेको भन्दै अब आन्दोलनको विकल्प नरहेको बताएका छन्।

#केपी-ओली #आन्दोलन #गुण्डाराज
जर्मनीका संसदीय राज्यसचिव डा कोफ्लर नेपाल आउँदै Politics & Governance
Politics & Governance
2w ago

जर्मनीका संसदीय राज्यसचिव डा कोफ्लर नेपाल आउँदै

जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिव डा बार्बेल कोफ्लर चारदिने नेपाल भ्रमणका लागि आज आउँदैछिन्।

#जर्मनी #राज्यसचिव #कोफ्लर
इजरायलको चुनावमा नेतान्याहू अगाडि, सरकार गठनमा अरब दल निर्णायक बन्न सक्ने Politics & Governance
Politics & Governance
2w ago

इजरायलको चुनावमा नेतान्याहू अगाडि, सरकार गठनमा अरब दल निर्णायक बन्न सक्ने

यसैबिच, डेमोक्र्याट पार्टीका नेता यायर गोलानले आइसेनकोट नेतृत्वको समूहलाई अरब दलहरूसँग सहकार्य गरेर सरकार बनाउन आह्वान गरेका छन्।

#सिट #अरब #दलहरू
मन्त्री बादी र आईजीपी कार्कीबीच भेट, जातीय भेदभाव र महिला तथा बालबालिकाको संरक्षणबारे छलफल Politics & Governance
Politics & Governance
2w ago

मन्त्री बादी र आईजीपी कार्कीबीच भेट, जातीय भेदभाव र महिला तथा बालबालिकाको संरक्षणबारे छलफल

जातीय भेदभाव तथा छुवाछुतका घटनामा प्रभावकारी अनुसन्धान र कानुनी कारबाही, पीडितको संरक्षण तथा उजुरीको शीघ्र सम्बोधनलाई प्राथमिकतामा राखिएको थियो।

#जातीय #भेदभाव #बालबालिका
संसदीय विशेष समितिः बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग Politics & Governance
Politics & Governance
2w ago

संसदीय विशेष समितिः बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

समितिको आजको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले मन्त्रालयलाई यथाशीघ्र सूक्ष्मरुपमा प्रत्येक वडाको हानीनोक्सानी र क्षतिको विवरण उपलब्ध गराउन माग गरे।

#क्षतिको #प्रभावित #उपलब्ध
जलवायु तथा भू–विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं : मन्त्री श्रेष्ठ Politics & Governance
Politics & Governance
2w ago

जलवायु तथा भू–विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं : मन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जित जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिएका छन्।

#जलवायु #क्षेत्रीय #सहकार्य
नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक मंसिरमा बस्ने Politics & Governance
Politics & Governance
2w ago

नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक मंसिरमा बस्ने

नागरिक उन्मुक्ति पार्टी नेपालको केन्द्रीय समितिको बैठक सरेको छ। कात्तिक १३ र १४ गतेका लागि बोलाइएको बैठक मंसिर ५ र ६ गते बस्ने गरी सारिएको हो।

#गते #मंसिर #बस्ने
Build #2612