Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3239 Indexed in Feed
Read Count 17130 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 8 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

732 stories
खुस्बु ओली भन्छिन्: न्यायालयमा व्यापक सुधार र पुनर्गठन गर्नुपर्छ Politics & Governance
Politics & Governance
1w ago

खुस्बु ओली भन्छिन्: न्यायालयमा व्यापक सुधार र पुनर्गठन गर्नुपर्छ

न्यायालयको समस्या समाधानका लागि एक–दुई जना न्यायाधीशमाथि महाभियोग लगाउनु मात्र पर्याप्त नहुने भन्दै समग्र सुधार र पुनर्गठनको आवश्यकता औँल्याएकी छन्।

#न्यायालय #ओली #पुनर्गठन
कांग्रेस संस्थापन इतर समूहले २२ कात्तिकभित्र जिल्ला अधिवेशन सक्ने, मंसिर ४ मा प्रदेश अधिवेशन Politics & Governance
Politics & Governance
1w ago

कांग्रेस संस्थापन इतर समूहले २२ कात्तिकभित्र जिल्ला अधिवेशन सक्ने, मंसिर ४ मा प्रदेश अधिवेशन

त्यसपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गरिनेछ। महाधिवेशनमा करिब आठ हजार प्रतिनिधि सहभागी हुने कुइँकेलले बताए।

#अधिवेशन #संस्थापन #इतर
मतदाता नामावलीबाट १३ करोड मतदाताको नाम हटाइएको भन्दै दिल्लीमा प्रदर्शन Politics & Governance
Politics & Governance
1w ago

मतदाता नामावलीबाट १३ करोड मतदाताको नाम हटाइएको भन्दै दिल्लीमा प्रदर्शन

‘भोट बचाऊ, देश बचाऊ’ नारासहित आयोजित प्रदर्शनमा विपक्षी दलका नेता, क्षेत्रीय दलका प्रतिनिधि, विद्यार्थी संगठन, राजनीतिक समूह तथा नागरिक समाजका प्रतिनिधि सहभागी भएका थिए ।

#मतदाता #प्रदर्शन #बचाऊ
भ्रामक समाचार र तथ्यहीन आरोपप्रति कांग्रेसको आपत्ति, अपुष्ट सूचनामा विश्वास नगर्न आग्रह Politics & Governance
Politics & Governance
1w ago

भ्रामक समाचार र तथ्यहीन आरोपप्रति कांग्रेसको आपत्ति, अपुष्ट सूचनामा विश्वास नगर्न आग्रह

संविधान, प्रचलित कानुन, पार्टी विधान र सर्वोच्च अदालतको आदेशका आधारमा हालै सम्पन्न १५औँ महाधिवेशनले पार्टीको संस्थागत प्रक्रियालाई थप सुदृढ बनाएको दाबी गरिएको छ।

#सर्वोच्च-अदालत #कांग्रेस #आरोपप्रति
जबर्जस्ती निष्कासन नगर्न र आवासको अधिकार परिपूर्ति गर्न सरकारलाई एम्नेस्टीको आग्रह Politics & Governance
Politics & Governance
1w ago

जबर्जस्ती निष्कासन नगर्न र आवासको अधिकार परिपूर्ति गर्न सरकारलाई एम्नेस्टीको आग्रह

एम्नेस्टी इन्टरनेसनल नेपालले नेपालमा राइट फर राइट्स अभियानको सन् २०२६ को संस्करण सुरु गरेको छ।

#एम्नेस्टी #अभियान #निष्कासन
जनताले हावामा भोट हालेको हुरीबतास रहेछ भन्ने बुझिसके : दाहाल Politics & Governance
Politics & Governance
1w ago

जनताले हावामा भोट हालेको हुरीबतास रहेछ भन्ने बुझिसके : दाहाल

नेकपाका संयोजक पुष्पकमल दाहालले जनताले अहिलेको सरकार हुरीबतास मात्र हो भनेर बुझिसकेको टिप्पणी गरेका छन्।

#प्रचण्ड #दाहाल #हुरीबतास
विवादित सबै सरकारी गतिविधिको छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसको माग Politics & Governance
Politics & Governance
1w ago

विवादित सबै सरकारी गतिविधिको छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसको माग

नेपाली कांग्रेसले पत्रकार धरपकडको घटनामा संसदीय विशेष समिति गठन गर्न माग गरेको छ।

#संसदीय #कांग्रेस #पत्रकार
अब जग्गासम्बन्धी सेवा स्थानीय तहबाटै, एक महिनाभित्र सबै पालिकामा लागू गर्ने तयारी Politics & Governance
Politics & Governance
1w ago

अब जग्गासम्बन्धी सेवा स्थानीय तहबाटै, एक महिनाभित्र सबै पालिकामा लागू गर्ने तयारी

सरकारले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई आगामी एक महिनाभित्र सबै स्थानीय तहमा अनिवार्य रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

#भूमि #तहबाटै #महिनाभित्र
Build #2612