National (Nepal)
खोटाङका ज्येष्ठ पत्रकारलाई निवृत्तिभरण दिन थालियाे
नेपाल पत्रकार महासङ्घ खोटाङले ज्येष्ठ पत्रकारका लागि निवृत्तिभरण (पेन्सन) वितरण सुरु गरेको छ।
nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Nagarik News
National (Nepal)
नेपाल पत्रकार महासङ्घ खोटाङले ज्येष्ठ पत्रकारका लागि निवृत्तिभरण (पेन्सन) वितरण सुरु गरेको छ।
National (Nepal)
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
National (Nepal)
सोमबार पलको प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आ बाट आमा २’ को ट्रेलर रिलिजको कार्यक्रममा पल पुराना दिनहरूलाई सम्झेका छन्।
National (Nepal)
आइतबार आयोजित कार्यक्रममा बेलायतमा रहेका नेपाली समुदायका सदस्य, विभिन्न संघ-संस्थाका प्रतिनिधि, कूटनीतिज्ञ, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
National (Nepal)
माओवादी आन्दोलनका नेता जनार्दन शर्माले माओवादी आन्दोलनका एजेन्डा अझै बाँकी रहेकाले नयाँ पुस्ताले यसको पुनर्गठन र पुनर्जागरण गर्नुपर्ने बताएका छन् ।
National (Nepal)
कर्मचारीले तलव पनि खान नपाएको, अस्पतालमा औषधी समेत नभएको बिषम परिस्थिती रहेको भन्दै आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले आईतवार प्रस्तुत गरेको बजेट प्रदेश शभा बैठकबाट पारित गरिएको छ। तर बजेटका कमजोरी सुधारेर पुरक बजेट ल्याउने निर्णय गरिएको छ।
National (Nepal)
अमेरिकी प्रविधि कम्पनी एनभिडियाले एआई एजेन्टलाई सुरक्षित रूपमा चलाउन र तोकिएको सीमाभन्दा बाहिर जान नदिन नयाँ सुरक्षा प्रणाली सार्वजनिक गरेको छ।
National (Nepal)
फेसबुकको मातृ कम्पनी मेटाको सेयरमा गिरावट आएपछि कम्पनीका सिइओ मार्क जुकरबर्गले सोमबार करिब ११ अर्ब डलर गुमाएका छन्।
National (Nepal)
News and Articles from
National (Nepal)
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
National (Nepal)
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले सुस्त ब्याटिङ गरेको छ।
National (Nepal)
उनका प्रतिनिधिहरूले सोमबार उनको निधन भएको बताएका हुन्। टेक्सासको ब्राउन्सभिलस्थित आफ्नै घरमा उनलाई मृत घोषित गरिएको थियो। मृत्युको कारण खुल्न नसकेको र पोस्टमार्टम गरिने बताइएको छ।