Trending
News Feed • Publishers • Nagarik News
N

Nagarik News

Active Feed

nagariknews.nagariknetwork.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3181 Indexed in Feed
Read Count 15100 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 5 minutes ago Priority Level: 88

Published Articles (Filtered by Category)

Chronological feed of stories from Nagarik News

256 stories
सामूहिक प्रयासमा फूलखेती Business & Economy
Business & Economy
2w ago

सामूहिक प्रयासमा फूलखेती

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसान मिलेर पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका छन्।

#फूलखेती #सयपत्री #किसान
सहकारीको सकस : कोषमा ६५ करोड, राहत पाउने दायरा  सीमित Business & Economy
Business & Economy
2w ago

सहकारीको सकस : कोषमा ६५ करोड, राहत पाउने दायरा सीमित

सहकारी पीडितको गुनासो सम्बोधन गर्न सरकारले चक्रीय राहत कोष स्थापना गरी समस्याग्रस्त सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्न थालेको दाबी गरेको छ। तर पीडितले पाउने राहतको दायरा अझै सीमित छ।

#सहकारी-प्रकरण #फिर्ता #राहत
कृषि जेटिएको फूलखेती Business & Economy
Business & Economy
2w ago

कृषि जेटिएको फूलखेती

फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल पुष्प व्यवसायमा लागेका छन्।

#फूलखेती #सम्भावना #व्यवसाय
तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट Business & Economy
Business & Economy
2w ago

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन्।

#फूल #सयपत्री #विष्ट
कम्पनीलाई कर, शुल्क र जरिबाना मिनाहाको म्याद पुस मसान्तसम्म थप Business & Economy
Business & Economy
2w ago

कम्पनीलाई कर, शुल्क र जरिबाना मिनाहाको म्याद पुस मसान्तसम्म थप

यसअघि २०८३ असोज मसान्तसम्म कायम रहेको म्याद २०८३ कात्तिक ९ गतेको निर्णयअनुसार बढाएर पुस मसान्तसम्म पुर्‍याइएको हो ।

#मसान्तसम्म #२०८३ #शुल्क
विराटनगर भन्सारको राजस्व असुली लक्ष्यभन्दा बढी, आयात–निर्यात दुवै बढे Business & Economy
Business & Economy
2w ago

विराटनगर भन्सारको राजस्व असुली लक्ष्यभन्दा बढी, आयात–निर्यात दुवै बढे

असोज महिनाका लागि ३ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखिएकोमा ३ अर्ब ९८ करोड ८० लाख रुपैयाँ सङ्कलन भएको छ।

#सङ्कलन #राजस्व #असोज
सुन्दरतासँगै नेपालीलाई उद्यमी बनाउने फूलखेती Business & Economy
Business & Economy
2w ago

सुन्दरतासँगै नेपालीलाई उद्यमी बनाउने फूलखेती

फूल नेपालीका लागि सौन्दर्यको माध्यम मात्रै नभई आयआर्जन, रोजगारी र उद्यमशीलताको बलियो आधार बन्न सक्छ ।

#फूल #सौन्दर्य #माध्यम
नेप्सेमा कारोबार रकम साढे ६ महिनायताकै उच्च Business & Economy
Business & Economy
2w ago

नेप्सेमा कारोबार रकम साढे ६ महिनायताकै उच्च

नेप्से परिसूचक बिहीबार पनि उच्च अंकको वृद्धि भएको छ। नेप्से बिहीबार ३१.५४ अंक बढेर २६९५.६० विन्दुमा पुगेको छ।

#शेयर-बजार #अंक #नेप्से
Build #2612