Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2536 Indexed in Feed
Read Count 13651 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 11 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

429 stories
वालमार्टको विरासतमा कलाको साम्राज्य चलाइरहेकी एलिस वाल्टन World News
World News
1mo ago

वालमार्टको विरासतमा कलाको साम्राज्य चलाइरहेकी एलिस वाल्टन

फोर्ब्सको पछिल्लो रिपोर्टअनुसार ७६ वर्षकी एलिससँग मात्रै १ सय १७ अर्ब अमेरिकी डलर बराबर सम्पत्ति छ । तर आफ्ना दाजुहरू जसरी उनी आफैं वालमार्टको सञ्चालनमा भने सक्रिय छैनन् ।

#वालमार्ट #एलिस #स्टोर
फेसन दुनियाँका सादगी उद्यमी अमान्सियो ओर्टेगा World News
World News
2mo ago

फेसन दुनियाँका सादगी उद्यमी अमान्सियो ओर्टेगा

फुर्सदको समयमा आफ्नै देशको फार्म हाउसमा कुखुरा पाल्न रुचाउने अमान्सियो स्वभावले अत्यन्तै लजालु र मिडियाबाट टाढै बस्ने व्यक्ति हुन्, इन्डिटेक्सको मुख्य कार्यालय रहेको गृह सहर ए कोरुनामा उनी सबैसँग अन्तर्क्रिया गरिरहेका भेटिन्छन्

#फेसन #इन्डिटेक्स #सादगी
डाक्टर बन्ने छात्रवृत्ति छाडिन्, आज फोहोरबाटै कमाइरहेकी छन् करोडौं World News
World News
3mo ago

डाक्टर बन्ने छात्रवृत्ति छाडिन्, आज फोहोरबाटै कमाइरहेकी छन् करोडौं

आज शिलशिलाको वरिपरि हरियो रङका धेरै कथा छन्— रोजगारी पाएका दिदीबहिनीका कथा, फोहोरबाट मूल्य निकाल्ने उद्यमका कथा, सडकको बीचमा रोपिएका रूखका कथा र आफ्नै मनको आवाज सुनेर हिाड्न सक्ने एउटा निर्णयको कथा ।

#कथा #शिलशिला #बन्ने
नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनाविरुद्ध तोकिएको सजाय कस्तो ? World News
World News
4mo ago

नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनाविरुद्ध तोकिएको सजाय कस्तो ?

रायमाझी ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराधमा र खाण त्यही अपराधको मतियारमा दोषी ठहर भएबमोजिम सजाय कायम गरिएको जिल्ला अदालत काठमाडौंका अधिकारी शिव खतिवडाले जानकारी दिए ।

#अपराध #सजाय #रायमाझी
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कसलाई कति सजाय ? World News
World News
4mo ago

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कसलाई कति सजाय ?

काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलाशले प्रतिवादी १६ जनालाई सजाय निर्धारण गरेको हो ।

#सजाय #काठमाडौं #प्रतिवादी
कोइलाखाद : अँध्यारो खनेर उज्यालो खोज्नेहरू World News
World News
5mo ago

कोइलाखाद : अँध्यारो खनेर उज्यालो खोज्नेहरू

नरबहादुरले डायस्पोराका ती मानिसको प्रतिनिधित्व गर्छ, जो जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो ‘जरा’ छोड्न चाहदैन । ‘मुलुक बाहिर’ रहेर पनि ‘मुलुक’ को कुरा गर्छ ।

#मुलुक #उपन्यास #कोइलाखाद
‘गाउँमा चिया–नास्ता पसल गरेर घरखर्च चलाएकी छु’ World News
World News
7mo ago

‘गाउँमा चिया–नास्ता पसल गरेर घरखर्च चलाएकी छु’

सीप सिके जीवन बदल्न सकिन्छ भन्ने विश्वास जागेको छ । पहिले सीप नहुँदा गाउँमै यत्तिकै बस्दा गाह्रो लाग्थ्यो । तालिम पाएपछि कम्तीमा आफैँले दुई-चार पैसा कमाउने क्षमता बढेको छ ।

#सीप #गाउँ #जीवन
सीमा नाकामा किन भइरहन्छ सधैं विवाद ? World News
World News
9mo ago

सीमा नाकामा किन भइरहन्छ सधैं विवाद ?

डिजिटल बोर्डर म्यानेजमेन्ट प्रणालीको अभावमा सीमा नाकामा स्थानीय र सुरक्षाकर्मीबीच बारम्बार विवाद र झैझगडा भइरहेको देखिन्छ । कतिपय यस्ता घटनामा स्थानीयको ज्यानैसमेत गइरहेको छ ।

#सीमा #नाका #विवाद
मान्छे र कुकुर : ३० हजार वर्षदेखिका साथी World News
World News
1y ago

मान्छे र कुकुर : ३० हजार वर्षदेखिका साथी

ऋग्वेद भन्छ– यमराजका दुई प्रमुख दूत श्याम र सबल कुकुर थिए, जसले मान्छेको आत्मालाई परलोकसम्म लैजान्थे । यमपञ्चकको तेस्रो दिन श्याम र सबलको सम्झनामा कुकुरलाई पूजा गरिन्छ । यो आफ्नो परम मित्रप्रतिको कृतज्ञता प्रकट पनि हो ।

#कुकुर #ओडिसियस #आर्गोस
← Previous Page 36 of 36
Build #2612