Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 864 Indexed in Feed
Read Count 5148 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 8 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

864 stories
वीर अस्पतालमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन र छारे रोगसम्बन्धी विशेष क्लिनिक सञ्चालन हुने Health & Wellness
Health & Wellness
3w ago

वीर अस्पतालमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन र छारे रोगसम्बन्धी विशेष क्लिनिक सञ्चालन हुने

वीर अस्पतालमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन रोग, डिस्टोनिया, नियन्त्रणमा नआएको छारे रोग तथा मेरुदण्डसम्बन्धी समस्याका बिरामीका लागि विशेष क्लिनिक सञ्चालन हुने भएको छ।

#वीर #अस्पताल #मुभमेन्ट
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु Science & Climate
Science & Climate
3w ago

चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

चीनको तिब्बती क्षेत्रमा बिहीबार राति ७.० म्याग्निच्युडको भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

#चीन #म्याग्निच्युड #भूकम्प
भिटामिन डी कसले खाने? बढी खाँदा फाइदा हुन्छ? National (Nepal)
National (Nepal)
3w ago

भिटामिन डी कसले खाने? बढी खाँदा फाइदा हुन्छ?

जाडोयाममा घाम कम लाग्ने ठाउँमा बस्ने मानिसहरूमा भिटामिन डीको चर्चा बढ्छ। भिटामिन डीलाई हड्डी बलियो बनाउने पोषक तत्त्वका रूपमा चिनिन्छ। कसले भिटामिन डी खानुपर्छ र कसले अनावश्यक सेवनबाट जोगिनुपर्छ?

#भिटामिन #कसले
उमेर बढ्दै जाँदा पनि कसैको स्मरण शक्ति किन बलियो रहन्छ? वैज्ञानिकले भेटे सम्भावित कारण Education & Youth
Education & Youth
3w ago

उमेर बढ्दै जाँदा पनि कसैको स्मरण शक्ति किन बलियो रहन्छ? वैज्ञानिकले भेटे सम्भावित कारण

यो प्रश्नको एउटा सम्भावित जैविक उत्तर वैज्ञानिकहरूले मस्तिष्कमा पाइने एउटा इन्जाइममा खोजेका छन्।

#सम्भावित #उमेर #बढ्दै
नेपाललाई ३ अर्ब २६ करोड छुट्याउने जलवायु कोषको निर्णय, पैसा पाउन थप प्रक्रिया बाँकी Politics & Governance
Politics & Governance
3w ago

नेपाललाई ३ अर्ब २६ करोड छुट्याउने जलवायु कोषको निर्णय, पैसा पाउन थप प्रक्रिया बाँकी

राष्ट्रसंघको 'लस एन्ड ड्यामेज' कोषले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नेपालका लागि २ करोड अमेरिकी डलर आर्थिक सहायता अस्थायी रूपमा छुट्याउने निर्णय गरेको छ।

#जलवायु #छुट्याउने #कोष
आइफोन डुओको माग धान्न सकेन एप्पलले, अर्डर गरेकाले नयाँ वर्षसम्म कुर्नुपर्ने! Technology
Technology
3w ago

आइफोन डुओको माग धान्न सकेन एप्पलले, अर्डर गरेकाले नयाँ वर्षसम्म कुर्नुपर्ने!

आइफोन डुओ किताबजस्तै खोल्न र बन्द गर्न मिल्छ। बन्द गर्दा बाहिर ५.४ इन्चको र खोल्दा भित्र ७.६ इन्चको स्क्रिन देखिन्छ। ठूलो स्क्रिनमा दुइटा एप एकै पटक चलाउन, कागजात पढ्दै नोट लेख्न र वेबसाइटमा सामग्री तुलना गर्न सकिन्छ।

#आइफोन #डुओ #इन्च
शुक्र ग्रहमा ५३ मिनेट बसेको यन्त्रले पठाएको ऐतिहासिक तस्बिर National (Nepal)
National (Nepal)
3w ago

शुक्र ग्रहमा ५३ मिनेट बसेको यन्त्रले पठाएको ऐतिहासिक तस्बिर

तस्बिरमा कुनै अनौठो संरचना वा रहस्यमय वस्तु थिएन। जमिनमा सानाठूला चट्टान छरिएका थिए। कतिपय ढुंगा माटोमा आंशिक रूपमा पुरिएका देखिन्थे। केही टाढा क्षितिज पनि देखिन्थ्यो।

#तस्बिर #शुक्र #ग्रह
प्रेमिकाको अन्तिम इच्छा! National (Nepal)
National (Nepal)
3w ago

प्रेमिकाको अन्तिम इच्छा!

म उस्तै नबिझाउने मुलायम भुवादार सिरक जस्तै जिउन चाहन्थेँ। जिन्दगीलाई आफैले सम्बोधन गरिरहन्थेँ। आफ्ना बाटाहरू जसले गन्तव्यसम्म पुर्याउने चेष्टा राखे ती सबैप्रति असीम सम्मान त छँदै नै थियो। आफूले जिउने जीवनसँग पहिलो चोटि मोह भंग भएको मैले पहिलो प्रेममा धोका खाएपछि हो। उनलाई नै सबथोक देखेपछि हो। सायद नौला संस्मरणहरू यसरी नै बन्दा रहेछन्। पोखराको पश्चिमाञ्चल...

#प्रेमिका #अन्तिम #इच्छा
ससुरालीमा टीका लगाउँदा दक्षिणा कम पाएपछि... National (Nepal)
National (Nepal)
3w ago

ससुरालीमा टीका लगाउँदा दक्षिणा कम पाएपछि...

कान्छा ज्वाइँ बैठक कोठामा गएर सोफामा बसिसकेका थिए। उनकै बढी सत्कार भइरहेको थियो ससुरालीमा। सासूआमा हतारहतार कान्छा ज्वाइँलाई गिलासमा जुस र फलफूल टक्र्याउँदै थिइन्।

#ससुराली #कान्छा #ज्वाइँ
कोशीमा लाइसेन्स निरोगिताको प्रमाणपत्र लिन अब ५ सय रूपैयाँ लाग्ने National (Nepal)
National (Nepal)
3w ago

कोशीमा लाइसेन्स निरोगिताको प्रमाणपत्र लिन अब ५ सय रूपैयाँ लाग्ने

कोशी प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि आवश्यक निरोगिताको प्रमाणपत्र लिन सेवाग्राहीले अब ५ सय रूपैयाँ तिर्नुपर्ने भएको छ। प्रदेश सरकारले करारका चिकित्सकमार्फत सेवा दिँदै आएको व्यवस्था हटाएर सूचीकृत चिकित्सकबाट प्रमाणपत्र जारी गर्ने तयारी गरेको हो। नयाँ व्यवस्था अनुसार सेवाग्राहीले प्रदेश सरकारलाई ३५० रुपैयाँ राजस्व र चिकित्सकलाई १५० रूपैयाँ शुल्क बुझाउनुपर्नेछ। यसअघि प्रमाणपत्रका लागि ३५०...

#प्रमाणपत्र #कोशी #निरोगिता
दुई लाख वर्ष पुराना हड्डीबाट पत्ता लाग्यो चौंरीको नातेदार! National (Nepal)
National (Nepal)
3w ago

दुई लाख वर्ष पुराना हड्डीबाट पत्ता लाग्यो चौंरीको नातेदार!

साइबेरियाको प्रसिद्ध गुफामा भेटिएका हड्डीको डिएनए परीक्षण गर्दा वैज्ञानिकहरूले एउटा छुट्टै प्रजातिको अस्तित्व पुष्टि गरेका छन्। आधुनिक चौंरीसँग यसको पुर्ख्यौली सम्बन्ध कम्तिमा चार लाख वर्षअघि छुट्टिएको थियो।

#हड्डी #चौंरी
Build #2612